ताजा समाचार
जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु || ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते || धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति || रामकलेवासँगै साताव्यापी विवाहमहोत्सव सम्पन्न || चुनाव बिथोल्ने गोईतको धम्की || वाम गठबन्धनको कार्यालयमा विष्फोट, फोरमको गाडीमा बम || आजदेखि अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु || मधेशी दललाई समानुपातिक मत बढी आउने || विवाह भए लगत्तै जीप दुर्घटना, ‘नवजोडी’सहित ७ जनाको मृत्यु || मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो || गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की ||
क्षेत्र नम्बर–२ मा वाम गठबन्धनको प्रचार तिव्र

टुडे समाचारदाता कार्तिक २७, २०७४

जनकपुरधाम । धनुषाको  नर्वाचन    क्षेत्र    नं.    २    मा    वामगठबन्धनले चुनावी प्रचारलाई तिव्र पारेको छ ।वाम  गठबन्धनबाट  धनुषा  २  को  प्रतिनिधि  सभामा  उम्मेदवारी  दिएका  रामचन्द्र  झाले  चुनावी  प्रचार   प्रसारलाई   तिव्रता   दिंदै   आईतवार  कमला  नगरपालिका  वडा  नंं  २  (हरिने),  जनकनन्दनी  गाउँपालिका  वडा  नं.  १  –इनर्वा  र  वडा  नं.  ६  बलहा  कठालमा  
चुनावी   सभा   सम्पन्न   गरेका   छन्  ।  चुनावी  सभामा  प्रतिनिधि  सभाका उम्मेदवार रामचन्द्र झाले  
नेपाली    जनताले    परीकल्पना    गरेको     समुन्नत     समाजबाद,     भ्रष्टाचारीलाई  निषेध  गर्न  कडा  कानुन     ल्याउने     प्रतिबद्धता     
जनाएका छन् । उनले  उत्पीडित बर्गको      उन्मुक्तिको      लागि      बामगठबन्धनले   घोषणा   गरेका पाँच बर्षिय योजना लागु गर्न यस क्षेत्रमा   बाम   उम्मेदवारहरुलाई   विजयी गराउन आग्रह समेत गरेका छन्  ।  उनले  बाम  गठबन्धनको  नेपाली   राजनीतिमा   अत्यधिक   

महत्वपुर्ण निर्णय र समाजबादतर्फ जाने  एतिहासिक  कदम  रहेको  बताएका  छन्  ।  चुनावी  सभामा  माओवादी    केन्द्रका    केन्द्रिय    
सचिबालय  सद्स्य  जोग  कुमार  बरबरिया (श्रबण), महादेब यादब, एमाले  केन्द्रिय  सदस्य  रत्नेश्वर  लाल  गोईत,  एमाले  नेता  एवम  
निवर्तमान  सांसद  राम  अबतार  पासवान, माओवादी पोलिटब्युरो सद्स्य  श्याम  यादव  लगायतका  वक्ताहरुले  आ–आफ्नो  मन्तव्य  राखेका थिए ।

Comment Box

जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ...

गौशाला : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले...

धनुषा । धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर...

जनकपुरधाम । रामकलेवा कार्यक्रम गरी साताव्यापी...

जनकपुरधाम । स्वतन्त्र तराईमा बन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई...

लहान । सिराहा जिल्लाको मिर्चैया नगर पालिकाको वडा नम्बर ५...

जनकपुरधाम । १९ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आज शनिवार जनकपुरमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को ३२ प्रतिनिधि सभा र...

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार...

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित...

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...