Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
ऐतिहासिक जीत

टुडे समाचारदाता कार्तिक २८, २०७४

नेपाली  क्रिकेट  टीमले  भारतीय  क्रिकेट  टीमलाई  पराजित गरेको छ । भारतीय क्रिकेट टीम नेपालको भन्दा
धेरै राम्रो मानिन्छ । क्रिकेट खेलमा भारतीय खेलाडीहरुकोउत्कृष्ट  प्रदर्शन  हुने  गर्छ  ।  मलेसियामा  आईतवार  भएको  अन्डर   १९(यु   १९)  क्रिकेट   प्रतियोगितामा   नेपाली   खेलाडीहरुले  उत्कृष्ट  प्रदर्शन  गरे  ।  उनीहरुले  भारतीय  टीमलाई  पराजितगर्दै  इतिहास  रचे  ।  क्रिकेट  खेलको  ईतिहासमा नेपाल पुरानो नाम होईन । तर पछिल्लो केहिवर्ष यता क्रिकेट खेलप्रति उत्साहित युवाहरुले नेपाललाईअन्तराष्ट्रिय  स्तरमा  पहिचान  दिलाएको  छ  ।  अन्तराष्ट्रिय  क्रिकेटमा  नेपाली  युवाहरुको  प्रदर्शन  अत्यन्त  प्रशंसनीय  छ । नेपाली क्रिकेटका खेलाडीहरुले गरेको चम्तकारबाटनेपालीहरु  गौरवान्वित  भएका  छन्  ।  भारतसित  जीतेपछि  नेपालीखेलाडीहरुको उत्साह स्वभाविक रुपमा थपिएको
छ । नेपाली खेलाडीहरुलाई बधाई दिन भारतीय टीमका कोच  एवं  भारतका  बरिष्ठ  क्रिकेट  खेलाडी  राहुल  द्रबिड  
नेपाली खेलाडीहरुको डे«सिँग रुममा नै आएका थिए । उनले
नेपाली टीमका कोच विनोद दासलाई बधाई दिए । दासलेद्रविडसित  खेल्ने  अवसर  पाएनन्  ।  तर  उनको  नेतृत्वको  
टीमलाई  पराजित  गराएर  उत्कृष्ट  कोचको  रुपमा  प्रशंसा  पाए । नेपालमा प्रशस्त संभावना भएका खेलाडीहरु छन् ।
राज्यले खेलाडीहरुलाई प्रोत्साहित गरे नेपालको नाम कयौँखेलमा संसारभरि फैलाउन सक्छन् । तर आर्थिक अभावको कारण  खेलाडीहरु  धेरै  दिन  सम्म  मैदानमा  टिक्न  सक्दैन्  ।  उनीहरुलाई खेलप्रतिको आकर्षण कम हुन नदिन राज्यले पुरामद्दत गर्नुपर्छ । राज्यले बिभिन्न निकायहरुमा खेलाडीहरुलाई स्थायी  जागिर  दिनु  पर्छ  ।  खेलाडीहरुलाई  हरेक  जितपछि  प्रोत्साहित  गर्नु  पर्छ  ।  राज्यले  खेलाडीहरुको  मनोबललाई  उच्च राख्न सम्मान र ठोस आर्थिक सहायता निरन्तर दिनुपर्छ । नेपाली खेलाडीहरुले क्रिकेटको क्षेत्रमा जस्तै फुटवल,तेक्वान्दो लगायतका खेलहरुमा समेत राम्रो प्रदर्शन गरिरहेका
छन्  ।  तर  राज्यले  उनीहरुलाई  आवश्यक  सेवा,  सुविधाहरु  नदिँदा धेरै दिन सम्म खेलमा टिक्न सक्दैनन् । खेलाडीहरुलाई नियमित अभ्यास आवश्यक हुन्छ । त्यसका लागि समुचितखेल मैदान, आवश्यक आहार, घरपरिवार चलाउन चाहिनेरकमको  व्यवस्था  सरकारले  गर्नु  पर्छ  ।  सरकारले  सबै  सुविधाहरु  उपलब्ध  गराए  खेलाडीहरु  लगन  साथ  खेल्ने  
छन्  ।  ति  सुविधाहरु  नहुँदा  खेलाडी  आफनो  क्षमताको  पूर्ण प्रदर्शन गर्न सक्दैन् । खेलाडीहरुको क्षमता प्रदर्शन गर्नन्युन्तम  आधारभूत  आवश्यकताहरु  राज्यले  पुरा  गर्नै  पर्छ  ।  
अन्य  मुलुकहरुमा  खेलाडीलाई  प्रदान  गरिने  सुविधा  सरह  नभएपनि न्युन्तम सुविधा पुरा हुनु पर्छ । उत्कृष्ट खेलाडीहरुले
खेललाई निरन्तरता दिन नसक्नुको प्रमुख कारणपनि आर्थिक समस्या नै हो । उत्कृष्ट प्रदर्शन गरिरहेका कयौ खेलाडीहरु
अर्थाभावमा बीचमै खेल छाडने गर्छन् । खेलाडीहरुका लागिस्थायी जागिरको बन्दोबस्त हुनु पर्छ । नेपाल प्रहरी, नेपालीसेना,  सशस्त्र  प्रहरीमा  रहेका  खेलाडीहरु  जस्तै  सरकारले  बैंक, यातायात, लगायतका निकायहरुमा राख्नु पर्छ । आर्थीक  
अभावमा  रहेका  खेलाडीहरुबाट  उत्कृष्ट  प्रदर्शनको  अपेक्षा  गरेर हुँदैन् । खेलाडीहरुले खेललाई शौखको रुपमा खेले सम्मराम्रो  हुन  सक्दैन्  ।  कमजोर  आर्थिक  अवस्था  भएकाहरु  त  झन् टिक्न सक्दैन् । त्यस कारण खेलाडीहरुलाई व्यवसायिक
रुपमा  विकास  गर्नु  पर्छ  ।  सरकारले  खेलाडीहरुलाई  उपेक्षा  होईन, उनीहरुलाई सम्मान गर्नु पर्छ । खेलाडी राष्ट्रिय धरोहर
हुन्  ।  मानसिक  रुपमा  स्वस्थ,  शारिरिक  रुपमा  तन्दरुस्त,  
खेलाडीहरु  देसको  प्रतिष्ठालाई  अन्तराष्ट्रिय  स्तरमा  पु¥याउ  छन्  ।  भारतलाई  नेपालले  क्रिकेटमा  पराजित  गर्ने  अपेक्षा  
गरेको  थिएन्  होला  ?  तर  नेपाली  खेलाडीहरुले  उत्कृष्ट  प्रदर्शनगर्दै सान्दार जीत हात पारे । नेपाली क्रिकेट टोलीले
गरेको प्रदर्शन उत्कृष्ट छ । उनीहरुलाई जति प्रशंसा गरेपनिकम हुने छ । नेपालको गौरवलाई क्रिकेट जगतमा उचाईमा
पु¥याउने   खेलाडीहरुलाई   बधाई   ।   क्रिकेटका   विजेता   खेलाडीहरुलाई देसका प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल नै
फोन  गरेर  बधाई  दिनु  पथ्र्यो  ।  भारतीय  खेलाडीहरु  विजय  हासिल   गर्दा   त्यहाँको   सरकारले   उनीहरुलाई   तत्कालै   प्रोत्साहित गर्छन् । हामीले पनि हौसला प्रदान गर्न उत्साहका
साथ अगाडी रहनु पर्छ ।

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...