Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
मुखियापट्टी मुसरनियामा वाम उम्मेदवार यादवको घरदैलो

टुडे समाचारदाता कार्तिक २८, २०७४

जनकपुरधाम     ।     धनुषा     क्षेत्र  नम्बर–३  संयुक्त  प्रगतिशिल  वाम    गठबन्धनका    उम्मेदवार    राम  सिंह  यादवले  मुखियापट्टी  मुसरनियामा   घरदैलो   कार्यक्रम   गरेका छन् । सोमबार बिहानदेखि मुखियापट्टी      गाउँपालिकाको      विभिन्न    वडामा    मतदाताको    घरदैलोमा  गई  सहयोगको  लागि  आग्रह  गरेका  छन्  ।  मतदाता  भेटघाट  गर्ने  क्रममा  उम्मेदवार  यादवले विकास निर्माणको कार्य अघि बढाउन, मधेशको अधिकार सुनिश्चित   गराउन,   बेरोजगारी   समस्या  समस्या  समाधान  गर्नको  लागि   आपूmलाई   सहयोग   गर्न   
आग्रह  गरेका  छन्  ।  मतदाताको  बढ्दो     उत्साहले     उत्साहित     बनेका     उम्मेदवार     यादवले     
आप्mनो     प्रतिस्पर्धा     विकास     विरोधी  र  बहरिया  नेताहरुसित  रहेको जिकिर गरे ।  मुखियापट्टीमुसरनियागाउँपालिकाकोअध्यक्ष,उपाध्यक्षमा       नेकपा(एमाले)       विजयी    भएकोले    त्याहाबाट    वाम      गठबन्धनको      संयुक्त      उम्मेदवार  राम  सिंह  यादवलाई  राम्रो   सहयोग   प्राप्त   आंकलन   गरिएको  छ  ।  नेकपा  माओवादी  केन्द्र  र  नेकपा  (एमाले)  बीच  चुनावी  गठबन्धन  भएपछि  दुवै  दलका  नेता  तथा  कार्यकर्ताहरु  संयुक्त  रुपमा  चुनाव  प्रचार  गर्दै  आएका  छन्  ।  मुखियापट्टीमा  एमालेको     वर्चश्व     रहेकोले     त्याहाँबाट  राम्रो  सहयोग  पाउने  विश्वास उम्मेदवार यादवको छ ।
प्रदेश    सभा    (क)    का    उम्मेदवार दिपेन्द्र यादव, (ख) काउम्मेदवार  कामेश्वर  महतोसहित  नेता   तथा   कार्यकर्ताका   साथ   
उम्मेदवार  यादवले  मुखियापट्टी  मुसरनियामा    घरदैलो    गरेका    थिए  ।  चुनाव  नजिकिदै  गएपछि  वाम      उम्मेदवार      यादवको     पक्षमा   जनलहर   बढ्दै   गएको   छ     ।     उम्मेदवार     यादवले     टुडेलाई  प्रतिक्रिया  दिदै  आफुले  एमालेका    नेता    कार्यकर्ताको    
भरपुर सहयोग पाइरहेको बताए ।उनीहरुको  सहयोगले  आपूm  थप  उत्साहित बनेको उनले बताए ।
मुखियापट्टी      मुसनियामा      आयोजित    चुनावी    सभालाई    सम्बोधन  गर्दै  उनले  भने–‘लामो  
समयदेखि  यस  क्षेत्रबाट  जित्दै  आएको    निधिले    विकासतर्पm    ध्यान       नदिएको       आरोप       लगाए । कार्यक्रममा प्रदेश सभाकाउम्मेदवार लगायत वाम नेताहरुले सम्बोधन गरेका थिए ।

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...