ताजा समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु || महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र || महोत्तरीको १ मा ‘क’ बाट वामगठबन्धनका शारदा थापा विजयी || सप्तरी १ प्रदेशसभा ‘ख’मा राजपाका उपाध्यक्ष साह विजयी || महोत्तरीको ४ ‘ख’ बाट फोरमका सिंह विजयी || मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी || विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु || राजपा अध्यक्षमण्डल सदस्य भण्डारी विजयी || महतोको भव्य विजयी जुलुस || लैंगिक हिँसा न्यूनिकरणको लागि नाटक || सुनसरी ४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी || प्यालेष्टिनी हमासले बनाएको सुरुङमार्ग इजरायली सेनाद्वारा ध्वस्त || म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित || सिरहा–३ बाट एमालेका श्रेष्ठ विजयी, को हुन् श्रेष्ठ ? || महोत्तरी निर्वाचन क्षेत्र न. ३ महन्थ ठाकुर विजयी || महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु || पौडेलद्वारा पुनः मतदानको माग || सिरहा–३ मा श्रेष्ठ विजयी || महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन् || यो जित मधेस आन्दोलनको जित हो:महतो || महासचिव पोखरेल विजयी || धनुषा ३ (ख) मा राजपा विजयी || सप्तरी ३ मा चौधरी विजयी || प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी || धनुषा क्षेत्र नं ३(क) मा काँग्रेस विजयी || काँग्रेसका अर्जुननरसिंह केसीलाई एमालेका खतिवडाले १० हजार बढी मतले हराए || मोरङ क्षेत्र नं ५ मा वाम गठबन्धनका मण्डल विजयी || बस पल्टिँदा सत्र घाइते || मोरङ – ४ मा मोदी विजयी || काठमाडौँ क्षेत्र १० बाट केसी विजयी || काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट || टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन् || भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती ः प्रधानमन्त्री || कास्कीमा वाम गठबन्धनको अग्रता कायमै || नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना || प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित || ओली र लिङ्देन अगाडि || श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर || ट्र्याक्टर दुर्घटनामा मृत्यु || खनाल र नेम्वाङको अग्रता ||
विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा जाँदा हजारौं विद्यार्थी अध्ययनबाट बंचित

एम के चौधरी कार्तिक २९, २०७४

रौतहट : शिक्षकहरुलाई प्रहरीले दुव्र्यवहार गरेर कुटपिट गरेकोमा मंगलवार देखि अनिश्चितकालिन रौतहटका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरेर शिक्षकहरु जिल्ला शिक्षा कार्यालयमा धर्नामा बसेर विरोध प्रदर्शन गरेका छन् ।
 हिन्दुहरुको महान पर्व बडा दशै, तिहार र छठ जस्ता पर्वमा पनि यमुना माई गाउँपालिका र राजदेवी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुलाइ गत साउत महिना तलव भत्ता तथा दशै खचै नदिदा पटक पटक शिक्षकहरु सम्बन्धित निकाय शिक्षा कार्यालय देखि लिएर गाउँपालिका, नगरपालिका र स्थानीय प्रशासनलाई लिखित मौखिक रुपमा जानकारी दिदा समेत कुनै वास्ता नगर्दा बाध्य भई सोमवार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले हस्तक्षेप गरी शिक्षकहरुमा अभद्र व्यवहार गर्नुका साथै कुटपिट गरेको कार्य प्रति विभिन्न शिक्षकका पेशागत संघसंगठनहरुले प्रहरी ज्यादतीको विरोध गर्दै तलव नपाउनजेल सम्म आज देखि अनिश्चितकालीन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
    नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद, नेपाल शिक्षक मञ्च लगायत करिव एक दर्जन पेशागत संघसंगठनहरुमा आबद्ध जिल्लाका ३५५ सामुदायिक विद्यालयमा कार्यरत करिव १९ सय भन्दा बढि शिक्षकहरु विद्यालय बन्द गरेर विहान १० बजे देखि ४ बजे सम्म जिल्ला शिक्षा कार्यालय रौतहटमा धर्ना दिई शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
    सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय छाडेर विरोध प्रदर्शन गर्न रौतहट सदरमुकाम गौर हिडेपछि हजारौं विद्यार्थीहरु आज अध्ययन अध्यापन गर्नबाट बंचित रहे । विद्यार्थीहरु निर्धारित समयमा विद्यालयमा पुग्दा विद्यालय बन्द भएको सुचना पाएपछि उनीहरु घर फर्किन बाध्य भए । यता नेपाल शिक्षक संघका अध्यक्ष राममंगल यादवले महिनौं सम्म अध्यापन गराएर तलव नपाउनु त्यो चाँड पर्वको समयमा कति ज्यादती हामी शिक्षकहरुमा राज्यबाट भएको आक्रोश पोख्दै गाउँघरमा ऋण लिएर पर्व गर्दा समेत तलव दिने कुनै आश नदेखिएपछि बाध्य भई संघर्षको बाटो रोज्नु परेको उनले बताए ।
    हामी विद्यालयमा गएर पढाउन तयार रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले प्रहरी लगाएर कुटपिट गर्दै महिला शिक्षिका माथि अभद्र व्यवहार गर्नुका कारण हामी आन्दोलित हुन बाध्य भएको नेपाल शिक्षक संगठनका अध्यक्ष मणीशंकर निधीले बताए । जब सम्म शिक्षकको तलव निकास हुदैन तथा दोषि प्रहरी अधिकृतलाई कारवाही हुदैन तव सम्म विद्यालय बन्द रहने चेतावनी दिदै प्रत्येक दिन जिल्ला शिक्षा कार्यालय गौरमा धर्ना र नगरमा शिक्षकको प्रदर्शन जारी रहने स्पष्ट पारे ।
    प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले शिक्षकहरुको तलव सन्दर्भमा स्थानीय विकास मन्त्रालयका सचिव संग पनि कुरा भएको तर गौर नगरपालिकामा उक्त विद्यालयको तलव निकासा आएको भएपनि अहिले आएर राजदेवी नगरपालिका छुटै बन्दा यो समस्या आएको हो उनले भने । राजदेवी नपा र गौर नपा विच समन्वय गरी शिक्षकलाई दिनुपर्ने तलव वापतको रकम सापटी लिएर समस्या समाधान गरी पछि सोध भर्ना गरिदिदा हुन्थ्यो प्रजिअ थापाले भने ।

 

Comment Box

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहान पम्प...

महोत्तरी ; महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा...

महोत्तरी । महोत्तरी जिल्लाको क्षेत्र नं १ को प्रदेशसभा...

राजविराज : सप्तरी प्रदेशसभा १ को ‘ख’मा राजपा नेपालका वरिष्ठ...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा...

नुवाकोट : नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची...

महोत्तरी : महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित...

सुनसरी । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक...

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ)ले हमास समूहद्वारा मध्य गाजा...

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर...

रामबाबु यादव सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा...

महोत्तरी : महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा...

काठमाडौँ : राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न...

दमौली, तनहुँ, नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र...

सिरहा, सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ...

महोत्तरी : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा...

काठमाडौँ : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा...

जनकपुरधाम : धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय...

राजविराज : प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई...

डडेल्धुरा : डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा...

जनकपुरधाम : प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क)...

नुवाकोट। नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन...

विराटनगर, मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का...

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु...

विराटनगर, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट...

काठमाडौँ, काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार...

काठमाडाँै, काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका...

कञ्चनपुर, सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले...

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले...

पोखरा, प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको...

काठमाडौँ, अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ...

दैलेख, प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज...

भद्रपुर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम...

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर 2017-12-09 10:37 – कृष्णराज गौतम काठमाडौँ,...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने...

इलाम, प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको...