Fri, 23 Feb 2018
ताजा समाचार
मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित || मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प || सम्सीको बजेट रु २८ करोड ४४ लाख || बिधार्थि संघले मुसहर विद्यार्थीहरुलाई शौक्षिक समाग्रीहरु वितरण || सदायको शव फेला, हत्याको आशंका || महिला साइकल दौडको उपाधि चौधरी || सभामुखको आवास खाली गर्न ढिलाई || मुसलिम संघका अध्यक्ष अपदस्थ || प्रवासी नेपालीको सपना ‘कोलकातामा नेपाल हाउस’ || शहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा || प्रजातन्त्र दिवसमा शैक्षिक समाग्री वितरण || केन्द्र सरकारमा फोरम गएपनि प्रदेशमा वाम हुँदैन् : साँसद || वीरगञ्जका आन्दोलनकारीसित आज प्रदेश सरकारको वार्ता ||
मटकोर सम्पन्न

टुडे समाचारदाता मंसिर ७, २०७४

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ । स्थानीय गंगासगर पोखरीमा
धार्मिक विधी अनुसार सीताको मटकोर सम्पन्न भएको छोटा महन्थ दासले बताए । यस अघि मंगलवार एक समारोहबीच   राम र सिताको तिलकोत्सव कार्यक्रम गरिएको थियो । विवाह पुर्व मैथिली तथा हिन्दु संस्कारमा तिलकोत्सव र मटकोर गर्ने परम्परा रहेको छ । तिलकोत्स जानकी मन्दिरका महन्थ राम तपेश्वर दास तथा राम मन्दिरका महन्थ राम गिरीबीच समधी मिलान गरेको छ । विवाहपञ्चमी भन्दा दुई दिन पूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण मानिन्छ । समधी मिलानमा देवी सीताका बुबाको रुपमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास तथा भगवान रामको बुबाको रुपमा राम मन्दिरका महन्थ राम गिरी सहभागी भएको
थियो । तिलकोत्सव अघि जानकी मन्दिरबाट यस वर्ष २  सय ५१ वटा पाहुर राम मन्दिरमा पठाइएको थियो ।
यता, सप्ताहव्यापी  मनाईने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । विगतका वर्षहरुमा चाडपर्वकै बेला केहि अप्रिय घटनाहरु हुने गरेकोले त्यसलाइ मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी गराए । सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताए । सुरक्षा तथा प्याकेटमारलाई मध्यनजर गरि शिविल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको उनले बताए । यसैबीच, आसन्न प्रतिनीधि र प्रदेश सभाको चुनावलाई लिएर धुमधामका साथ मनाई विवाह महोत्सवको रौनकतामा कमि देखिएको छ । महोत्सवमा वाहिर छिमेकी मुलुक भारतको श्रद्र्धालुको संख्या उच्च रहेपनि स्वदेशी श्रद्धालुभत्तजनको संख्यामा कमि आएको स्थानीयको भनाई छ । अधिराज्यभरि नै निर्वाचन भएकोले चुनावी प्रचार प्रसारमा व्यस्थत रहने हुदाँ महोत्सवमा स्वदेशी श्रद्धालुको संख्या न्युन देखिएको छ । अन्य वर्ष जस्तो यस वर्ष महोत्सवको अवसरमा कारोवार नरहेको स्थानीय व्यापारीहरुको भनाई छ ।

Comment Box

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...

काठमाडौं । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको...

गौशाला : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड...

रौतहट : ६८ औं प्रजातन्त्र दिवसको अबसरमा रौतहटको चन्द्रपुर नगरपालिका...

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला...

गौर । छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको ...

जनकपुरधाम । प्रदेश सभा परिसरमा ...

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाका अध्यक्ष...

जनकपुरधाम । प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब...

वीरगञ्ज । प्रदेश नम्बर २ को सरकारले वीरगञ्जलाई राजधानी माग्दै...