Fri, 23 Feb 2018
ताजा समाचार
मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित || मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प || सम्सीको बजेट रु २८ करोड ४४ लाख || बिधार्थि संघले मुसहर विद्यार्थीहरुलाई शौक्षिक समाग्रीहरु वितरण || सदायको शव फेला, हत्याको आशंका || महिला साइकल दौडको उपाधि चौधरी || सभामुखको आवास खाली गर्न ढिलाई || मुसलिम संघका अध्यक्ष अपदस्थ || प्रवासी नेपालीको सपना ‘कोलकातामा नेपाल हाउस’ || शहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा || प्रजातन्त्र दिवसमा शैक्षिक समाग्री वितरण || केन्द्र सरकारमा फोरम गएपनि प्रदेशमा वाम हुँदैन् : साँसद || वीरगञ्जका आन्दोलनकारीसित आज प्रदेश सरकारको वार्ता ||
नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी

टुडे समाचारदाता मंसिर ७, २०७४

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत सुरक्षा सर्तकता बढाएको छ ।

 

पहिलो चरणमा अगामी मंंसिर १० गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि पहाडी जिल्लाहरुमा श्रृखलावद्ध रुपमा बम विस्फोटदेखि विभिन्न अपराधि क्रियाकलाप बढेपछि धनुषा प्रहरी सुरक्षा सर्तकता बढाएको हो । निर्वाचनको विरुद्धमा देखिएका विप्लव माओवादी तथा मधेशका भुमिगत समुहलाई मध्य नजर गरेर प्रहरीले अगामी सुरक्षा रणनीति तय गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख चक्रबहादुर सिंहले बताए ।

चुनावलाई मध्य नजर गरेर सुरक्षाका लागि फरक रणनितीहरु बनाउनै पर्छ उनले भने,‘ तर आसन्न निर्वाचनलाई लिएर थप रणनिती तयार गरिएको छौ ।’ नेपाल र भारत बीच रहेको खुल्ला सिमनामा नेपाल र भारतका सुरक्षाकमीले संयुक्त रुपमा निगरानी बढाउने, गस्ती गर्ने यि कार्यहरु पहिला पनि हुन्थियो उनले भने,‘ तर यस वर्ष त्यसलाई सुरक्षम तरिकाले सिमामा हुन सक्ने घटनालाई केलाएर सुरक्षा रणनिती तयार पारेका छौ ।’

चुनावी सुरक्षाका लागि घटना हुने सम्झावित स्थान,विगतमा विभिन्न अपराधि क्रियाकलापमा संलग्न रहेकाहरुलाई निगरानी, करागारमा रहेको कैदी बन्दीको गतिबिधी देखि लिएर उम्मेदवारहरुको पृष्ठभुमिलाई समेत आफुहरुले अध्ययन गरिरहेको उनले बताए । आवश्यकता अनुसार उम्मेदवारहरुको घर, चुनावी सभा, तथा पार्टी कार्यालयहरुमा सुरक्षाकर्मी खटाउने गरेको उनले बताए । अहिले सम्म कुनै पनि उम्मेदवारले सुरक्षा थ्रेटको विषयमा गुनासो गरेका छैन, उनले भने,‘ तर सुरक्षा व्यवस्थालाई बलियो बनाउन उम्मेदवारहरुको घर देखि पार्टी कार्यालय सम्म सुरक्षाकर्मी खटाउने गरेका छौ ।’

कतियय उम्मेदवारले नै चुनावलाई आफुना पक्षमा पार्ने कुनै अप्रिय घटना गराउन सक्ने सम्भावना हुन सक्ने भएकोले यस्तो रणनिती तयार गरिएको उनले बताए । नितिगत रुपमै चुनावको विरोधमा रहेका विप्लवका कार्यकताहरुलाई पक्राउ गर्ने अभियान थालेका छौ उनले भने,‘ तर अहिले सम्म एक जनालाई पक्राउ गर्न सकिएको छैन । अपराधमा संलग्नतानदेखिएको पनि विप्वलका कार्यकर्तालाई खोजी कार्य तिव्रताका साथ खोजिरहेका छौ ।’ जिल्ला प्रहरी मातहतमा रहेका सम्पुर्ण प्रहरी कार्यालयहरुलाई गस्ती र चेकजाँच बढाउन निर्देशन दिएको उनले बताए ।

गत असोजमा सम्पन्न स्थानीय निर्वाचनको क्रममा विप्लवका ९ जना कार्यकतालाई  पक्राउ गरि ५ जनामाथि सार्वजनिक मुद्दा समेत चलाएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

Comment Box

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...

काठमाडौं । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको...

गौशाला : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड...

रौतहट : ६८ औं प्रजातन्त्र दिवसको अबसरमा रौतहटको चन्द्रपुर नगरपालिका...

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला...

गौर । छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको ...

जनकपुरधाम । प्रदेश सभा परिसरमा ...

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाका अध्यक्ष...

जनकपुरधाम । प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब...

वीरगञ्ज । प्रदेश नम्बर २ को सरकारले वीरगञ्जलाई राजधानी माग्दै...