Fri, 23 Feb 2018
ताजा समाचार
मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित || मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प || सम्सीको बजेट रु २८ करोड ४४ लाख || बिधार्थि संघले मुसहर विद्यार्थीहरुलाई शौक्षिक समाग्रीहरु वितरण || सदायको शव फेला, हत्याको आशंका || महिला साइकल दौडको उपाधि चौधरी || सभामुखको आवास खाली गर्न ढिलाई || मुसलिम संघका अध्यक्ष अपदस्थ || प्रवासी नेपालीको सपना ‘कोलकातामा नेपाल हाउस’ || शहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा || प्रजातन्त्र दिवसमा शैक्षिक समाग्री वितरण || केन्द्र सरकारमा फोरम गएपनि प्रदेशमा वाम हुँदैन् : साँसद || वीरगञ्जका आन्दोलनकारीसित आज प्रदेश सरकारको वार्ता ||
दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन

एजेन्सी मंसिर ८, २०७४

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी पिउनाले स्वास्थ्यलाई बेफाइदाभन्दा फाइदा बढी गर्ने एक अध्ययनले देखाएको छ ।

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले गर्भवती महिलाबाहेक अन्य मानिसलाई कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातकालगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएको हो ।

तर, गर्भवती अवस्थामा महिलाले कफी पिएमा जोखिमपूर्ण हुनसक्ने उक्त अध्ययनले उल्लेख गरेको छ ।

ब्रिटिश मेडिकल जर्नलमा छपिएको उक्त अध्ययनका अनुसन्धानकर्ताहरुले मानिसहरुलाई दीर्घकालिन रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन सल्लाह दिएका छन् ।

अध्ययनले दैनिक ३ कप कफी पिउनुको सबैभन्दा ठूलो फाइदा कलेजोसम्बन्धी रोग र क्यान्सरको जोखिम कम हुने देखिएको उल्लेख गरेको छ । तर, उक्त अध्ययनका सहलेखक तथा ‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का प्राध्यापक पउल रोड्रिक भन्छन् ‘कफी सेवन गरेकै कारण त्यस्तो भएको हो भनेर पुष्टि गर्न सकिएको छैन् ।’

प्रा.रोड्रिकका अनुसार उमेर, धूमपानको सेवन, व्यायामजस्ता अन्य कुराहरुले पनि प्रभाव पार्न सक्छ । उनका अनुसार ठिक्क मात्रामा कफी सेवन गर्नुको बेफाइदाभन्दा फाइदा धेरै छन् ।

'बीबीसी'का अनुसार ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने उल्लेख गरेको छ । एनएचएसले बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुनेसक्ने उल्लेख गरेको छ । साथै, अध्ययनले हड्डीमा समस्या देखिएको महिलाहरुले पनि कफीको मात्रा कम गर्न सुझाव दिएको छ ।

‘जन होपकिन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थ’का इलिसियो ग्वालरले उक्त अध्ययनको निष्कर्शबारे प्रतिक्रिया दिंदै भने, ‘बढी कफी सेवनका प्रभावबारे अझै अनिश्चितता रहेको छ । ’ तर, ठिक्क मात्रामा कफी पिउनु सुरक्षित नै देखिन्छ र यसलाई वयस्क मानिसहरुले आफ्नो सुरक्षित आहराको अंगका रुपमा लिनु स्वस्थकर रहेको उनको धारणा छ ।

Comment Box

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...

काठमाडौं । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको...

गौशाला : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड...

रौतहट : ६८ औं प्रजातन्त्र दिवसको अबसरमा रौतहटको चन्द्रपुर नगरपालिका...

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला...

गौर । छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको ...

जनकपुरधाम । प्रदेश सभा परिसरमा ...

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाका अध्यक्ष...

जनकपुरधाम । प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब...

वीरगञ्ज । प्रदेश नम्बर २ को सरकारले वीरगञ्जलाई राजधानी माग्दै...