ताजा समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु || महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र || महोत्तरीको १ मा ‘क’ बाट वामगठबन्धनका शारदा थापा विजयी || सप्तरी १ प्रदेशसभा ‘ख’मा राजपाका उपाध्यक्ष साह विजयी || महोत्तरीको ४ ‘ख’ बाट फोरमका सिंह विजयी || मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी || विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु || राजपा अध्यक्षमण्डल सदस्य भण्डारी विजयी || महतोको भव्य विजयी जुलुस || लैंगिक हिँसा न्यूनिकरणको लागि नाटक || सुनसरी ४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी || प्यालेष्टिनी हमासले बनाएको सुरुङमार्ग इजरायली सेनाद्वारा ध्वस्त || म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित || सिरहा–३ बाट एमालेका श्रेष्ठ विजयी, को हुन् श्रेष्ठ ? || महोत्तरी निर्वाचन क्षेत्र न. ३ महन्थ ठाकुर विजयी || महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु || पौडेलद्वारा पुनः मतदानको माग || सिरहा–३ मा श्रेष्ठ विजयी || महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन् || यो जित मधेस आन्दोलनको जित हो:महतो || महासचिव पोखरेल विजयी || धनुषा ३ (ख) मा राजपा विजयी || सप्तरी ३ मा चौधरी विजयी || प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी || धनुषा क्षेत्र नं ३(क) मा काँग्रेस विजयी || काँग्रेसका अर्जुननरसिंह केसीलाई एमालेका खतिवडाले १० हजार बढी मतले हराए || मोरङ क्षेत्र नं ५ मा वाम गठबन्धनका मण्डल विजयी || बस पल्टिँदा सत्र घाइते || मोरङ – ४ मा मोदी विजयी || काठमाडौँ क्षेत्र १० बाट केसी विजयी || काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट || टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन् || भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती ः प्रधानमन्त्री || कास्कीमा वाम गठबन्धनको अग्रता कायमै || नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना || प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित || ओली र लिङ्देन अगाडि || श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर || ट्र्याक्टर दुर्घटनामा मृत्यु || खनाल र नेम्वाङको अग्रता ||
मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ

टुडे समाचारदाता मंसिर ८, २०७४

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट दुई दर्जन पाकेटमारलाई पक्राउ गरेको छ ।

 

महोत्सवमा सहभागि श्रद्धालुभक्जनको पर्स तथा महिलाहरु लगाएको गरगहनाहरु चोर्न सक्ने शंकास्पद दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जानकी मन्दिर, राम मन्दिर, रंगभुमि मैदान बारह विघा तथा जनकपुर बजारको विभिन्न स्थानमाबाट उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । पक्राउ गरिएका पाकेटमारलाई जिल्ला प्रहरी कार्यालय र जानकी प्रहरी चोकीमा राखिएको उनले बताए ।

पक्राउ गरिएका व्यक्तिहरुलाई अनुसन्धान पश्चात छोडने र दोषीलाई सार्वजनिक अपराध मुद्दा चलाउने उनले बताए । भिडभाडलाई फईदा उठाउँदै पाकेटमारहरुले श्रद्धालु भक्तजनको समान चोराएर बिच्चलीमा पार्ने गरेका छन् ।

Comment Box

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहान पम्प...

महोत्तरी ; महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा...

महोत्तरी । महोत्तरी जिल्लाको क्षेत्र नं १ को प्रदेशसभा...

राजविराज : सप्तरी प्रदेशसभा १ को ‘ख’मा राजपा नेपालका वरिष्ठ...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा...

नुवाकोट : नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची...

महोत्तरी : महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित...

सुनसरी । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक...

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ)ले हमास समूहद्वारा मध्य गाजा...

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर...

रामबाबु यादव सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा...

महोत्तरी : महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा...

काठमाडौँ : राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न...

दमौली, तनहुँ, नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र...

सिरहा, सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ...

महोत्तरी : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा...

काठमाडौँ : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा...

जनकपुरधाम : धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय...

राजविराज : प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई...

डडेल्धुरा : डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा...

जनकपुरधाम : प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क)...

नुवाकोट। नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन...

विराटनगर, मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का...

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु...

विराटनगर, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट...

काठमाडौँ, काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार...

काठमाडाँै, काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका...

कञ्चनपुर, सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले...

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले...

पोखरा, प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको...

काठमाडौँ, अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ...

दैलेख, प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज...

भद्रपुर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम...

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर 2017-12-09 10:37 – कृष्णराज गौतम काठमाडौँ,...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने...

इलाम, प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको...