Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
रौतहट क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धा

एम के चौधरी मंसिर १६, २०७४

रौतहट : तराईमा चिसो बढने क्रमसँगै चुनावी गतिविधि तिब्र बन्दै गइरहेको छ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि अब केही दिन बाँकी रहदा दलका उम्मेदवार भोट माग्न र कार्यकर्ता भित्रयाउन हरेक किसिमको उपाय तथा अन्दाधुन्ध रुपले आस्वासन बाटदै जहाँ मतदाता छन् त्यही पुग्ने गरेको छ । अर्को तिर किसान चिसोलाई ध्यानमा राखदै धान भित्रयाउनेमा बयस्त छन् भने दलका उम्मेदवारहरु भोट माग्न घर, खेत, खलिहान सम्म पुगिरहेका छन् । राचक बनेको छ किसान र उम्मेदवारको दिनचर्या । नेपाली काँग्रेस, बाम गठबन्धन, मधेशबादी दलका गठबन्धनका उम्मेदवारले मतदातालाई रिझाउन घरदैलोलाई तिब्रता दिन्को साथै मतदाताहरुर्ला विभिन्न किसिमको विकासको सपना देखाउनुको साथै समार्ट सिटी बनाउने जस्ता सपनारुपी अस्वासन बाटदै कोखदेखि शोकसम्मको सपना बाटदै हुन । किसानलाई खेतमा धान काटन भ्याई नभ्याई भएको समय मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनमा उम्मेदबार मत मागी रहेको छ । दलका उम्मेदबारले घरदैलो संगै पार्टी प्रबेश समेत गराइ रहेका छन् । रौतहटमा पार्टी प्रवेश एक किसिमको नौटंकी जस्तै बनेको देखिन्छ । एक दिन एक पार्टीमा प्रवेश गर्दछ भने अर्को दिन अर्कै पार्टीको माला लगाउने गर्दछ ।

रौतहटमा चार वटा क्षेत्र रहेकोमा एक नम्बर क्षेत्रमा प्रजातन्त्र प्राप्ति पछि हुदै आएको निर्बाचनमा एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल दोश्रो पटक जितेको इतिहास छ । तर यस पटक हुन लागेको निर्बाचनमा बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदबार पूर्व राज्यमन्त्री सत्यनारायण भगत तेस्रो पटक चुनाबी मैदानमा रहेका छन् । उनी ०६४ सालको संविधान सभा सदस्यको निर्बाचनमा पराजय हुनु भएको थियो भने ०७० सालको संबिधान सभाको निर्बाचनमा झिनो मतान्तरले विजयी हुनु भएको थियो ।  भगत २०७० सालको संविधान सभाको निर्वाचनमा विजयी भई एमाओादीको तर्फबाट उर्जा राज्य मन्त्रि समेत बनेका थिए । पुर्व राज्य मन्त्रिको हैसियतले भगतको आफनो संगठनात्मक संरचना रहेको हुनाले भगत पनि क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धीको रुपमा रहेको देखिन्छ ।
क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको नयाँ उम्मेदवारले उम्मेदवारी दिएको छ , उम्मेदवारी दिएको उम्मेदवारलाई नयाँ भन्न त मिल्दैन तर निर्वाचन क्षेत्रको संरचनाले मात्र नयाँ भनिएको हो । रौतहट जिल्ला नेपाली काँग्रेसको जिल्ला सभापति कृष्ण यादव यस पल्ट क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएको छ । २०६४ सालको संविधान सभा सदस्यमा यादवले एमाओवादीको सत्यनारयण भगतलाई पराजित गरी विजयी हुनु भएको थियो । यादव नेपाली काँग्रेसको जिल्ला सभापति पदमा दूई पल्ट विजयी हुनु भएको छ । हल वहाँ जिल्ला सभापति हुनु हुन्छ । जिल्ला सभापतीको हैसियतले वहाँको आफ्नै किसिमको व्यत्तित्व रहेको देखिन्छ । नेपाली काँग्रेसको ग्रास रुटमा रहेको कार्यकर्ताको बाक्लो संगठनले क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यको प्रवल उम्मेदवारको रुपमा वहाँ लाई नकार्न सकिदैन
त्यस्तै  मधेशबादी दलको गठबन्धनबाट राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य अनिल कुमार झा दोश्रो पल्ट क्षेत्र नम्बर १ मा च्ुनावी प्रतिस्पर्धमा उत्रेका हुन । झा २०७० सालको संविधानसभाको चुनावमा झा नेपाल सदभावना पार्टीबाट उम्मेदवारी दिएका थिए र चुनावमा पराजय भोगनु परेको थियो । अहिले परिस्थीतीमा मधेशी दलहरु एक भई चुनाव लडेको हुनाले झाको पलडा भारी भएको देखिन्छ । झा क्षेत्र नम्बर १ मा एकल मधेशी पार्टी उम्मेदार भएकोले अरु पार्टीहरुलाई मात दिन सकने प्रतिस्पर्धीको रुपमा लिन सकिन्छ ।
चुनाव आउनै लागेकोले जनतामा पनि उत्सुकता बढेको छ । त्रिपक्षीय भीडन्त हुन गइरहेको चुनावमा क्षेत्र नम्बर एकका मतदाताले कसको घाँटीमा जितको माला पहि¥याउने हुन् ? प्रतीक्षा गर्नै पर्छ ।

 

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...