Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
ट्रम्पद्वारा एफबिआईको कडा आलोचना, किन ?

एजेन्सी मंसिर १८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को कडा आलोचना गर्नुभएको छ । आइतबार उहाँले ट्वीट गर्दै एफबिआइको प्रतिष्ठा निकै खस्किएको आरोप लगाउनुभएको हो । विशेष वकिल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानको क्रममा ट्रम्पका शीर्ष सुरक्षा सल्लाहकार रहेका माइकल फ्लिनले आफूले एफबिआईलाई रुसी राजदूतसँगको कुराकानीका बारेमा सत्य नबताएको स्वीकार गरेपछि ट्रम्प फ्लिनको पक्षमा र एफबिआईको विरोधमा खुलेर लाग्नुभएको छ । यसअघि ट्रम्पले फ्लिनको कार्य जायज रहेको बताउँदै फ्लिनले एफबिआईलाई झुठ बोलेको बारेमा आफूलाई पनि जानकारी रहेको संकेत गर्नुभएको थियो । ट्रम्पले एफबिआईका तत्कालीन निर्देशक जेम्स कुमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न आग्रह गरेको आरोप अस्वीकार गर्नुभएको छ । विशेष वकिल मुलरको नेतृत्वमा सन् २०१६ को राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान भइरहेको छ । ट्रम्पले आफ्नो जितका लागि रुससँग साँठगाँठ गरेको कुरा अस्वीकार गर्दै आउनुभएको छ । फ्लिनले शुक्रबार आफूले रुसी राजदूतसँगको भेटका बारेमा एफबिआईसँग झुठ बोलेको स्वीकार गर्नुभएको थियो । फ्लिनले आफूले रुसी राजदूतसँग भेटवार्ता गरेको र यसबारेमा एफबिआईलाई नबताएको स्वीकार गर्नुभएको हो ।

रुसी राजदूतसँगको भेटका बारेमा ह्वाइट हाउसलाई जानकारी नै नदिएको आरोप फ्लेनमाथि छ । फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पूर्व रुसी राजदूतसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको जानकारी बाहिर आएपछि फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरिएको थियो । विशेष वकिल मुलरको जाँच अन्तर्गत आरोप दर्ता भएका फ्लेन ट्रम्प प्रशासनका अहिलेसम्मका उच्च अधिकारी हुन् ।

एफबिआई तथा सिबिआईले राष्ट्रपति चुनावमा रुसी संलग्नता रहेको देखिएको बताइसकेका छन् । यसविषयमा अहिले मुलरको टिमले अनुसन्धान गरिरहेको छ । तर ट्रम्प तथा रुसले भने कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...