कानुन विपरित शिक्षक सरुवा स्थगित गर्न आदेश
टुडे समाचारदाता
पौष १९, २०७४
जनकपुरधाम । स्थानीय तहबाट कानुन विपरित भएको शिक्षकहरुको सरुवा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आदेश गरेको छ । केहि दिन अघि धनुषाका शिक्षक संस्थाहरुको संयुक्त समितिले स्थानीय तहले शिक्षकहरुलाई कानुन विपरित सरुवा गर्ने गरेको भन्दै तत्काल ति शिक्षकहरुको सरुवा रोका माग गर्दै सरोकारवालाहरुलाई ज्ञापनत्र बुझाएका थिए । उक्त ज्ञापनत्रपको अधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले गत पुस १४ गते नै धनुषाका १८ वटै स्थनीय तहलाई सम्बोधन गरि तत्काल कानुन विपरित शिक्षक सरुवा स्थगित गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई सरुवा गर्ने सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सँग समन्वय गरि कानुन व्यवस्थाको अधारमा प्रक्रिया सम्मवत गर्न आदेश दिएको छ । साथै कानुन अधार बिना गरिएको शिक्षक सरुवा स्थगित गर्न समेत आदेश दिएको पत्रमा उल्लेख छ । सो पत्र शिक्षा मन्त्रालयलाई र शिक्षा विभागलाई समेत बोधार्थ गरिएको छ ।
Comment Box
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...
जनकपुरधाम । मिलोमतोमा भन्सारबाट...
प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...
काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...
टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...
मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...
मलगंवा । पुर्वप्रधानमन्त्री एवं ...
गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...
जनकपुरधाम । मंगलबार साँझको...
जनकपुरधाम । मेगा बैंक नेपाल ...
लहान । प्रधानमन्त्री केपी शर्मा ...
लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...
काठमाडौं । र्याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...
विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...
काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...
बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...
दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...
गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...
जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...
नरहा गाउँपालिका वडा नम्बर–१ ...
गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...
जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...
जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...
रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...
धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...
काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...
काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...