Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
विद्युत चुहावट नियन्त्रणको लागि प्राधिकरणले जनप्रतिनीधि गुहारे

टुडे समाचारदाता पौष २५, २०७४

जनकपुरधाम । विद्युत चुहाव नियन्त्रणको  लागि  नेपाल  विद्युत  प्रधिकरण    जनकपुर    वित्तरण    केन्द्रले जनप्रतिनीधिहरुलाई गुहार लगाएका छन् ।जिल्लामा          भईरहेको      ४४   प्रतिशत   विद्युत   चुहावट   नियन्त्रणका लागि वित्तरण केन्द्रले जिल्लाका १८ वटै स्थानीय तहका प्रमुखलाई  सहयोग  गर्न  आग्रह  गरेको  छ  ।  जनकपुर  वित्तरण  केन्द्रले सोमवार जिल्लामा विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको    आयोजना    गरि    जनप्रतिनीधिहरुसँग         यस्तो         अनुरोध      गरेको      हो      ।      अन्तरक्रिया  कार्यक्रममा  नेपाल  विद्युत      प्राधिकरण   जनकपुर   वितरण   केन्द्रका   प्रमुख   सुर्य   नारायण  मण्डलले  हुकिङग  बाट  विद्युत    चुहावट    उल्लेखनिय    मत्रामा भईरहेको प्रतिवेदन प्रस्तुत गरे । धनुषामा           विद्युतबाट           वार्षिक    रुपमा    ६०    करोड    राजश्व  संकलन  भईरहेको  उनले  बताए   ।   तर   समयमा   विद्युत   नबुझाउने  ग्रहाकको  संख्या  पनि  उच्च रहेको उनले बताए ।३९ करोड  ९४  लाख  २१  हजार  ८  सय  ४६  रुपैयाँ  करिव  ४७ हजार ८ सय ७६ ग्राहकबाट बाँकी   बक्यौता   रहेको   उनले   बताए । धनुषाको १६ वटा गाउँमा अझै  विद्युत  पुग्न  नसकेको  भन्दै  उनले विद्युत  चुहावट  भए  बाँकी  रहेका  गाउँहरुमा  निकट  भविष्यमा  विद्युत  आपुर्ति  गर्न  सकिने  उनले  बताए  ।  प्रमुख  मण्डलले  बाँकि  विद्युतिकरण,लाइन   ट्रिपिगं,पुरानो   पोल र तार परिवर्तन,बाकि बक्यौता असुली धनुषामा  प्रमुख  समस्या  रहेको  उल्लेख  गरे  ।  उनले  माघ  महिना     सम्ममा     जनकपुरमा    अनलाइन  पेमेन्टको  सुविधा  पनि  सुरु गरिने बताए ।कार्यक्रममा  धनुषामा  प्रमुख  जिल्ला     अधिकारी     दिलिप     चापागाईले   विद्युत   नियन्त्रणको   लागि          जनप्रतिनिधीहरुको          सहयोगमा       अभियान       नै       चलाउनुपर्ने बताए । विद्युत चुहावट नियन्त्रणका लागि सबैले एक जुट भई  लाग्नुपर्ने उल्लेख  गर्दै  उनले  भने,।।। जुन स्थानमा विद्युत चुहावट भईरहेको  छ  ,त्यहाँका  स्थानीयले  सम्बन्धित    निकायमा    समयमा    जानकारी  गराउदाँ  यस्ता  समस्या  धेरै  हद  सम्म  नियन्त्रण  हुन्छ  ।’  धनुषा जिल्ला  विद्युत  आपुर्तिको  राजमार्ग मानिएपनि अझै १६ वटा गाउँमा विद्युत आपुर्ति नहुनु दुःखद रहेको उनको भनाई थियो । उनले विद्युत चुहावट नियन्त्रणका लागि अन  द  स्पोट  कडा  कारवाहीको  प्रक्रिया थाल्नुपर्ने सुझाए ।कार्यक्रममा   नेपाल   विद्युत   प्राधिकरण  क्षेत्रीय  कार्यालयका  प्रमुख सचितानन्द यादवले सडक बतिको नाउमा  अनावश्य  विद्युत  खर्च भइरहेको यसको नियन्त्रणको लागि   प्रत्येक   स्थानीय   तहका   जनप्रतिनिधीले  सहयोग  गनुपर्ने  बताए ।  दिउँसै बल्ने सडक वति र चुहावट नियन्त्रणका लागि सबेै जिम्मेदवार  बन्नुपर्ने उल्लृख  गर्दै  उनले भने,।।। सडक बति नियन्त्रण गर्न सकिए लोडसेडिङगको समय कम  हुनु  साथै  विद्युत  आपुर्ति  एकनास  प्रशारण  गर्न  सहयोग  पुग्छ ।’ उनले सडक बस बतिको नाउँमा  प्राधिकरणलाई  थप  भार  परेको बताए ।जिल्ला    धनुषाका    प्रहरी    उपरिक्षक  चक्र  वहादुर  सिंहले  चुहावट  नियन्त्रका  लािग  प्रहरी  प्रशासनलाई   आवश्यक   परेको   खण्डमा जस्तो सुकै सहयाता गर्न तयार रहेको प्रतिवद्धता जनाए ।प्रमुख   जिल्ला   अधिकारी   चापागाईको  अध्यक्षतामा  भएको  कार्यक्रममा     जनप्रतिनीधिहरुले     विद्युत    चुहावट    नियन्त्रणमा    आफुहरु सहयोग गर्न तयार रहेको  प्रतिवद्धता जनाए ।

जनकपुरधाम । विद्युत चुहाव नियन्त्रणको  लागि  नेपाल  विद्युत  प्रधिकरण    जनकपुर    वित्तरण    केन्द्रले जनप्रतिनीधिहरुलाई गुहार लगाएका छन् ।जिल्लामा          भईरहेको      ४४   प्रतिशत   विद्युत   चुहावट   नियन्त्रणका लागि वित्तरण केन्द्रले जिल्लाका १८ वटै स्थानीय तहका प्रमुखलाई  सहयोग  गर्न  आग्रह  गरेको  छ  ।  जनकपुर  वित्तरण  केन्द्रले सोमवार जिल्लामा विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको    आयोजना    गरि    जनप्रतिनीधिहरुसँग         यस्तो         अनुरोध      गरेको      हो      ।      अन्तरक्रिया  कार्यक्रममा  नेपाल  विद्युत      प्राधिकरण   जनकपुर   वितरण   केन्द्रका   प्रमुख   सुर्य   नारायण  मण्डलले  हुकिङग  बाट  विद्युत    चुहावट    उल्लेखनिय    मत्रामा भईरहेको प्रतिवेदन प्रस्तुत गरे । धनुषामा           विद्युतबाट           वार्षिक    रुपमा    ६०    करोड    राजश्व  संकलन  भईरहेको  उनले  बताए   ।   तर   समयमा   विद्युत   नबुझाउने  ग्रहाकको  संख्या  पनि  उच्च रहेको उनले बताए ।३९ करोड  ९४  लाख  २१  हजार  ८  सय  ४६  रुपैयाँ  करिव  ४७ हजार ८ सय ७६ ग्राहकबाट

बाँकी   बक्यौता   रहेको   उनले   बताए । धनुषाको १६ वटा गाउँमा अझै  विद्युत  पुग्न  नसकेको  भन्दै  उनले विद्युत  चुहावट  भए  बाँकी  रहेका  गाउँहरुमा  निकट  भविष्यमा  विद्युत  आपुर्ति  गर्न  सकिने  उनले  बताए  ।  प्रमुख  मण्डलले  बाँकि  विद्युतिकरण,लाइन   ट्रिपिगं,पुरानो   पोल र तार परिवर्तन,बाकि बक्यौता असुली धनुषामा  प्रमुख  समस्या  रहेको  उल्लेख  गरे  ।  उनले  माघ  महिना     सम्ममा     जनकपुरमा    अनलाइन  पेमेन्टको  सुविधा  पनि  सुरु गरिने बताए ।कार्यक्रममा  धनुषामा  प्रमुख  जिल्ला     अधिकारी     दिलिप     चापागाईले   विद्युत   नियन्त्रणको   लागि          जनप्रतिनिधीहरुको          सहयोगमा       अभियान       नै       चलाउनुपर्ने बताए । विद्युत चुहावट नियन्त्रणका लागि सबैले एक जुट भई  लाग्नुपर्ने उल्लेख  गर्दै  उनले  भने,।।। जुन स्थानमा विद्युत चुहावट भईरहेको  छ  ,त्यहाँका  स्थानीयले  सम्बन्धित    निकायमा    समयमा    जानकारी  गराउदाँ  यस्ता  समस्या  धेरै  हद  सम्म  नियन्त्रण  हुन्छ  ।’  धनुषा जिल्ला  विद्युत  आपुर्तिको  राजमार्ग मानिएपनि अझै १६ वटा गाउँमा विद्युत आपुर्ति नहुनु दुःखद रहेको उनको भनाई थियो । उनले विद्युत चुहावट नियन्त्रणका लागि अन  द  स्पोट  कडा  कारवाहीको  प्रक्रिया थाल्नुपर्ने सुझाए ।कार्यक्रममा   नेपाल   विद्युत   प्राधिकरण  क्षेत्रीय  कार्यालयका  प्रमुख सचितानन्द यादवले सडक बतिको नाउमा  अनावश्य  विद्युत  खर्च भइरहेको यसको नियन्त्रणको लागि   प्रत्येक   स्थानीय   तहका   जनप्रतिनिधीले  सहयोग  गनुपर्ने  बताए ।  दिउँसै बल्ने सडक वति र चुहावट नियन्त्रणका लागि सबेै जिम्मेदवार  बन्नुपर्ने उल्लृख  गर्दै  उनले भने,।।। सडक बति नियन्त्रण गर्न सकिए लोडसेडिङगको समय कम  हुनु  साथै  विद्युत  आपुर्ति  एकनास  प्रशारण  गर्न  सहयोग  पुग्छ ।’ उनले सडक बस बतिको नाउँमा  प्राधिकरणलाई  थप  भार  परेको बताए ।जिल्ला    धनुषाका    प्रहरी    उपरिक्षक  चक्र  वहादुर  सिंहले  चुहावट  नियन्त्रका  लािग  प्रहरी  प्रशासनलाई   आवश्यक   परेको   खण्डमा जस्तो सुकै सहयाता गर्न तयार रहेको प्रतिवद्धता जनाए ।प्रमुख   जिल्ला   अधिकारी   चापागाईको  अध्यक्षतामा  भएको  कार्यक्रममा     जनप्रतिनीधिहरुले     विद्युत    चुहावट    नियन्त्रणमा    आफुहरु सहयोग गर्न तयार रहेको  प्रतिवद्धता जनाए ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...