स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु
रासस
पौष २७, २०७४
उर्लाबारी, मोरङ । मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लालबहादुर चौहानको गएराति उपचारका क्रममा नोबेल अस्पताल, विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
Comment Box
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...
जनकपुरधाम । मिलोमतोमा भन्सारबाट...
प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...
काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...
टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...
मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...
मलगंवा । पुर्वप्रधानमन्त्री एवं ...
गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...
जनकपुरधाम । मंगलबार साँझको...
जनकपुरधाम । मेगा बैंक नेपाल ...
लहान । प्रधानमन्त्री केपी शर्मा ...
लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...
काठमाडौं । र्याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...
विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...
काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...
बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...
दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...
गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...
जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...
नरहा गाउँपालिका वडा नम्बर–१ ...
गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...
जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...
जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...
रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...
धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...
काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...
काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...