Thu, 17 Jan 2019
ताजा समाचार
अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न || तस्करी आरोपमा सप्तरीमा एक जना वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी || प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उपाधिमाथि सर्लाहीको पोखरीया टिमले कव्जा जमाए || सहकारीकै माध्यमले व्यापार फस्टयाएको : प्रदेशसभा सदस्य साह || ‘मेरो देशमा फोहर गर्दिन’ नाराको साथ सरसफाई कायक्रम सम्पन्न || दलित,अपांग र असहायहरुले न्यानो लुगा र कम्बल पाए || चामल उद्योगमा आगलागी लाखौंको क्षति || सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने : || लागूऔषध चरेश सहित २ जना पक्राउ || वडा अध्यक्षलाई बन्दुक तेर्साएर हातपात || कठालो समातेर बाँकी अधिकार लिने उपेन्द्र यादवको चेतावनी || गल्फले गरे ग्राहकसँग अन्तरक्रिया || आर्थिक गतिविधि अध्ययन गर्न चुनौती || गाइघाटमा बेटी सम्मेलन हुने || सहकारी ऐन चाँडै : मन्त्री साह || राजधानी नभए अलगै प्रदेश बनाउने धम्की || आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु || हेल्प मधेशीद्धारा शैक्षिक सामग्री वितरण ||
जिल्ला भलिबल संघद्वारा जनप्रतिनीधि सम्मानित

टुडे समाचारदाता पौष २७, २०७४

जनकपुरधाम । जिल्ला भलिबल संघ धनुषाले नव निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ ।

संघले बुधवार जनकपुर–१९ शिवपुरमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधी सभा, प्रदेश सभा तथा मेयरलाई दोसला ओडाएर सम्मान गरेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभामा निर्वाचित उमाशंकर अरगरिया, जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह र प्रदेश सभा सदस्यहरु परमेश्वर साह, जानेन्द्र  यादव (ज्ञान) र शैलेन्द्र यादवलाई संघले सम्मान गरेको छ । त्यस्तै, जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्षमा निर्वाचित जगदिश यादवलाई समेत संघले सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य अरगरियाले अन्य क्षेत्र जस्तै मेधशको खेलकुद समेत राज्यद्वारा विभेदको सिकार भएको बताए । कुनै समय खेलकुदको लागि प्रसिद्ध धनुषा जिल्ला पछिल्लो समयमा राज्यको उदासिनताको कारण समय सापेक्ष विकास हुन नसकेको बताए । विश्वमा मञ्चमा देश, समाजलाई चिनाउन खेलकुदको माध्यबाट महत्वपुर्ण माध्यम रहेको उनले बताए । उनले खेलकुदको विकासको लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै, कार्यक्रममा जनकपुर उपमहानरपालिकाका मेयर साहले लागु औधषबाट बचन तथा युवा पीढिलाई जिम्मेवार बनाउन खेृलकुद उत्तम मध्यम रहेको बताए । खेलकुदको विकासको लागि जनकपुर उपमहानगरपालिको प्राथमिकतामा राखेर अगाडी बढने उल्लेख गर्दै उनले भने,‘ नगरको खेलकुद विकासको लागि यहाँका विभिन्न खेलकुद संगठनलाई पनि अगाडी आउनुपर्छ ।’

त्यस्तै, प्रदेशसभा सदस्यद्वयले परमेशर साह र शैलेन्द्र यादवले आफुहरुले खेलकुदकोे विकासको लागि गम्भिर रहेको बताए । त्यस्तै, अर्का प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवले विभिन्न राजनीति दलहरुले खेलाडीहरुलाई प्रयोग मात्र गर्ने गरेको आरोप लगाए । उनले विगतमा राजनीतिक दलहरुले खेलकुदमा धयान नदिएको कारण धनुषा खेलकुदमा पछि पदै गएको गुनासो गरे । जिल्ला  भलिबल सं घ धनुषाका सदस्य राकेश यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक रामचन्द्र ठाकुर, संघका सचिव तथा खेलकुद विकास समितिका प्रशिक्षक भरत यदाव, नेपाल बुदो काई कराते संघ धनुषाका अध्यक्ष वैजनाथ यादव, जिल्ला फुटबल संघ धनुषाका उपाधक्ष सुरेश शर्मा लगायतकाले मन्तव राखेका थिए ।

Comment Box

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...

साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा चलाएको ...

महोत्तरी । स्वर्गिय शहिद रामलखन चौधरी स्मृति प्रदेशस्तरीय फुटवल प्रतियोगिताको...

महोत्तरी । साना देखि ठूला व्यापारीहरुले सहकारीकै माध्यमले व्यापारलाई फस्टाउदै...

जनकपुरधाम : विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा...

मलंगवा : अत्याधिक चिसो बढ्दै गएपछि सर्लाहीको मलंगवा नगरपालिका...

सिरहा । सिरहाको गोलबजारको एक चामल उद्योगमा आगलागीहुँदा लाखौं मूल्यको...

राजविराज । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर...

जनकपुरधाम । जिल्ला पर्सा बिरगंज महानगर पालिका- १६ शंकरआचार्य गेट...

सिरहा । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात...

जनकपुरधाम : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले...

जीतपुर । नेपाल ल्युब आयल लिमिटेडले आफना आयलका बिषयमा जानकारी...

जनकपुरधाम : नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग जनकपुरधामले संघीय संरचनामा...

जनकपुरधाम: आसन, भाषण र शासनमा महिलाको पहुँच पुर्याउन उदयपुरको गाइघाटमा...

राजविराज । सर्वाधिक रोजगारीको अवसर सृजन ागर्ने प्रचुर संभावना भएको...

वीरगञ्ज । प्रदेश २ को सरकार प्रदेश राजधानी र नामाकरण...

विराटनगर : विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक...

हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन्...