Sat, 21 Apr 2018
ताजा समाचार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु || दुई कर्मचारी घुससहित पक्राउ || हावाहुरीले जनधनको क्षति, विद्युत आपुर्ती ठप्प || पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास || तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह || सात बर्ष वित्यो दोर्दी खोलामा मोटरेवल पुल बनेन, सम्बन्धित निकायकै || संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल रोनालीसँग || घाँटी थिचेर श्रीमतीको हत्या प्रयास || बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी || कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै || महोत्तरीमा हावाहुरीले जनधनको क्षति || गाडीको ठक्करबाट एकको मृत्यु || गएरातिको आँधीहुरीमा दुईको मृत्यु || सत्यतथ्य सार्वजनिक गर्न माग || वडाअध्यक्षले इन्जिनियर कुटेपछि नपामा तालाबन्दी || वडा कार्यालयमा नौ दिनदेखि तालाबन्दी || करेन्ट लागेर बालिकाको मृत्य || सिजीको ओमेगा ६ स्मार्टफोन बजारमा || प्रदेशको बजेटले फोरमको पदाधिकारी बैठक प्रभावित हुने || पाँच विधेयक स्वीकृत, ३ लाई सैद्धान्तिक सहमति || रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही || धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने || सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, चलाउन फेसबुक भन्दा सजिलो || डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच वार्ता || मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित || पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि || यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर || दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित || विद्यालय भर्ना अभियान शुरु विद्यालय नआउने शिक्षकलाई कारबाही ||
चिसोबाट जोगिन कम्बल र ब्लाड्डकेट वितरण

शुभ नारायण यादव पौष २७, २०७४
सप्तरी । धुर्मुस सुन्तली फाउन्डेसनद्धारा बुधबार सप्तरीको विभिन्न गाबिसका दलित समुदायलाई चिसोबाट जोगिन ब्लाङ्गकेट वितरण गरेको छ ।
जिल्लाको तिलाठी कोईलाडी गाउपालिका ८ तोपास्थित मुसहर बस्ती र सोही गाउपालिकाको वडा नम्बर ४ स्थित मुसहर र चमार बस्तीमा जाडोवाट जोगिनका लागि स्थानिय प्रसासनसित समन्वयमा ब्लाङकेट बितरण गरेको हो ।
तोपामा ५४ परिवार मुसहर र कोईलाडीमा ८१ परिवार मुसहर,२० परिवार चमार गरि कुल १ सय ५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्लाङकेट बितरण गरेका हुन । 
त्यस्तै साबिक ब्रहमपुर गाबिस हाल डाक्नेश्वरी नगरपालिका वडा न. ७ मा ज्येष्ठ नागरिक ,एकल महिला ,दलित ,विपन्न तथा अपाङ्ग समुदायका १८० परिवारलाई बुधबार एक समारोहका बिचमा कम्ब्ल वितरण गरेको छ ।
ब्रहमपुरका वडासचिव धर्म नारायण यादवको अध्यक्षता तथा वडाअध्यक्ष राम नारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो कम्बल वितरण समारोहमा गाबिसका अरिदार रामसेवक मण्डल ,युवा पत्रकार शुभ नारायण यादव ,वडा सदस्यहरु बिरेन्द्र कुमार साह ,शिब कुमार राय ,रेणु देवी मण्डल ,धना देबी मुसहर्नी सहितकाहरुको उपस्थितिमा त्यहाँका बयोबृद्धहरुलाई चिसोबाट जोगिनबाट सो कम्बल वितरण गरेका हुन ।पछिल्लो डेढ सात्तादेखि सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोबाट जोगिनका लागि त्यहाँका गरीब ,विपन्न ,अपाङ्ग तथा एकल महिला लगायतका समुदायका बयोबृद्धहरुलाई नगरपालिकाको सहयोग तथा वडा कार्यालयको आयोजनामा सो कम्बल वितरण गरेको वडा सचिव यादवले जानकारी दिनुभयो ।
Comment Box

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...

गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...

जनकपुरधाम । मेगा बैंक नेपाल ...

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...

काठमाडौं । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...

विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...

काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...

बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...

दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...

गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...

गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...

जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...

रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...

धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...

काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...