Sat, 21 Apr 2018
ताजा समाचार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु || दुई कर्मचारी घुससहित पक्राउ || हावाहुरीले जनधनको क्षति, विद्युत आपुर्ती ठप्प || पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास || तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह || सात बर्ष वित्यो दोर्दी खोलामा मोटरेवल पुल बनेन, सम्बन्धित निकायकै || संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल रोनालीसँग || घाँटी थिचेर श्रीमतीको हत्या प्रयास || बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी || कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै || महोत्तरीमा हावाहुरीले जनधनको क्षति || गाडीको ठक्करबाट एकको मृत्यु || गएरातिको आँधीहुरीमा दुईको मृत्यु || सत्यतथ्य सार्वजनिक गर्न माग || वडाअध्यक्षले इन्जिनियर कुटेपछि नपामा तालाबन्दी || वडा कार्यालयमा नौ दिनदेखि तालाबन्दी || करेन्ट लागेर बालिकाको मृत्य || सिजीको ओमेगा ६ स्मार्टफोन बजारमा || प्रदेशको बजेटले फोरमको पदाधिकारी बैठक प्रभावित हुने || पाँच विधेयक स्वीकृत, ३ लाई सैद्धान्तिक सहमति || रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही || धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने || सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, चलाउन फेसबुक भन्दा सजिलो || डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच वार्ता || मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित || पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि || यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर || दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित || विद्यालय भर्ना अभियान शुरु विद्यालय नआउने शिक्षकलाई कारबाही ||
९ औ स्मृतिक दिवस मनाइयो

टुडे समाचारदाता पौष २८, २०७४

राजेन्द्र यादव , जनकपुरधाम । प्रथम महिला सहिद पत्रकार उमा सिंहको ९ औं स्मृति दिवस जनकपुरमा विविध कार्यक्रम गरी मनाइएको छ ।

स्मृति दिवशको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शााखाले बिहिबार साँझ दिप प्रज्जवलन कार्यक्रम गरेको छ । स्थानीय जनक चोकमा दिप प्रज्जवलन गरि स्मृति दिवस मनाईएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत उमालाई वि.सं. २०६५ साल पुस २७ गते जनकपुरको रजौल स्थित डेरामा बसेको बेला उमेश यादव नेतृत्वको समूहले धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरेका थिए ।

जनकपुरको क्रियाशिल महिला पत्रकार समुहले जनकपुर स्थित सदगुरु कबीर अनाथ बाल वात्सल्य आश्रममा स्व.पत्रकार सिंहको स्मृति दिवस मनाईएको हो । सो समुहकी अध्यक्ष रिंकु मिश्राको अगुवाईमा गरिएको कार्यक्रममा आश्रमलाई खाद्यन्न तथा स्टेशनरी समाग्री समेत वित्तरण गरिएको छ । प्रेस काउन्सिलका सदस्य तथा वरिष्ठ पत्रकार नबल किशोर यादवको हातबाट उक्त समाग्री वित्तरण गरिएको थियो ।

जनकपुरका अमित स्टेशनरी ६ दर्जन काँपी र कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको किताब,बिस्कुट,पेन्सील,कटर,इरेजर,फलफुल,हर्लिक्स,मिडियाकर्मी मनिष झाको तर्फबाट टोपी र बिस्कुट उपलब्ध गराएको थियो । त्यसैगरि, पत्रकार हदिश खुद्दारको अगुवाईमा बिस्कुट,पेन्सील,कटर,इरेजर लगायतका स्टेशनरी सामानहरु आश्रमलाई वित्तरण गरिएको थियो । त्यस्तै, कार्यक्रममा समाजसेवी बैद्यनाथ साहले आश्रमका सञ्चालनक सन्त आलोकलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Comment Box

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...

गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...

जनकपुरधाम । मेगा बैंक नेपाल ...

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...

काठमाडौं । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...

विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...

काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...

बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...

दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...

गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...

गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...

जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...

रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...

धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...

काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...