Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

‘टिकटक’ निर्माता कम्पनीले स्मार्ट फोन ल्याउँदै

Janakpur Today by Janakpur Today
October 24, 2019
in विज्ञान/प्रविधि
10 0
0
12
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी , साउन १८ गते । भिडियो सेयरिङ एप ‘टिकटिक’ मा व्यापक सफलता पाएसँगै यो एप बनाउने कम्पनी अब स्मार्टफोन बनाउने भएको छ। यो कम्पनीले आफ्नो फोन बजारमा प्रतिस्पर्धामा सही ढंगले उत्रिने विश्वास लिएको छ।

हाल टिकटक विश्वभर सबैभन्दा तीव्र गतिमा सफलता पाउने कम्पनी हो। यसको एपका विश्वभर ५० करोड युजर छन्। बीबीसीका अनुसार यो एप प्लेस्टोरबाट १०० करोड पटक डाउनलोड भइसकेको छ। यसमा १५ सेकेन्डको भिडियो तयार पारेर पोस्ट गरिन्छ। टिकटिकको विकास गर्ने कम्पनी बाइटडान्स अब स्मार्टफोन निर्माण गरेर प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको बताइएको छ।

यो कम्पनीसँग टिकटिकसँगै कयौं भिडियो तथा समाचारमा आधारित एपको स्वामित्व रहेको छ। जसमा स्लैक, फ्लिपचार्ट, टोटिओजस्ता विश्वभर चर्चामा रहेका एप छन्। यी सबैभन्दा बढी चर्चामा रहेको भने टिकटक नै हो। चीनको आर्थिक पत्रिका कैजिंगले बाइटडान्सले नयाँ मोबाइलफोन अबको सात महिनामा बजारमा ल्याउन लागेको जनाएको छ।

Previous Post

महोत्तरी : मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

Next Post

जनकपुरबाट सीटीईभीटीको छात्रवृति परीक्षा दिने चार परीक्षार्थी पक्राउ

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २८ गते-PDF

December 14, 2019

शुरु भयो क्रसिङ्ग सिजन

December 13, 2019

बिष्फोट गराएर फिरौती माग्ने ४जना पक्राउ

December 13, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २७ गते-PDF

December 13, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In