• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

अब नेकपा फुटाउने गृहकार्य : प्रचण्ड अध्यक्ष, माधव प्रधानमन्त्री, कांग्रेस र जसपाको पनि साथ

जनकपुर टुडे जनकपुर टुडे
१४ बैशाख २०७७, आईतवार
1 min read

काठमाडौं । कोरोनाको संकटबीच आएको राजनीतिक दल सम्बन्धि अध्यादेशले उल्टै सरकारलाई समस्यामा पार्ने भएको छ । सपा-राजपा नफुटेर उल्टै जुटेपछी सत्तासीन नेकपा नै फुटाउने गृहकार्य सुरु भएको छ ।

उच्च समाचार श्रोतका अनुसार अध्यादेश फिर्ता न भए एकदुई दिनमै नेकपा फुट्ने गृहकार्या सुरु भएको हो । यद्यपि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले त्यो अध्यादेश नै फिर्ता लिने मूडमा पुगेका छन् ।

स्रोत भन्छन् पुष्पकमल दहाल प्रचण्ड पार्टी अध्यक्ष र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्नेगरी नयाबगृहकार्य सुरु भएको हो ।

उक्त सरकारमा काङ्ग्रेस र जनता समाजवादीको पनि सहभागीता रहनेछ । भने ओली नेतृत्वको नेकपा प्रतिपक्षी दल बन्न पुग्नेछन् ।

उता पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छ ।

छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ -२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।

स्वयंम नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् ।

बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

सांसदसँगको छलफल स्थगित
यसैबीच बुधबारबाट शुरु भएको नेकपा सांसदहरुसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ ।

अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो । बुधवार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल भएको थियो ।

छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरुलाई बताएका थिए ।

पछिल्लो समाचार !

लकडाउनबारे ठोस निर्णय गर्न २ बजे मन्त्रिपरिषद बैठक बस्दै

अघिल्लो समाचार !

एकल महिलाको पीडा : लकडाउनमा भिख मागेर ५ सन्तान पाल्दै , भिख नभेटेपछि भोकै

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

महासेठलाई धनुषा महेन्द्रनगरमा भब्य स्वागत
प्रदेश २

महासेठलाई धनुषा महेन्द्रनगरमा भब्य स्वागत

5 hours पहिले
जसपामा दुई दिन निर्णायक
राजनीति

जसपामा दुई दिन निर्णायक

5 hours पहिले
महाधिवेशनका सन्दर्भमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै
जनकपुर टुडे विशेष

महाधिवेशनका सन्दर्भमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

6 hours पहिले
प्रदेश सरकारको नीति तथा कार्य क्रम चुरे संरक्षणमा विशेष जोड
जनकपुर टुडे विशेष

प्रदेश सरकारको नीति तथा कार्य क्रम चुरे संरक्षणमा विशेष जोड

1 day पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले नेपाललाई नौ अर्ब ४४ करोड ऋण दिँदै

विश्व बैंकद्वारा नेपालको उच्च शिक्षा गुणस्तर सुधारमा ७ अर्ब सहायताको घोषणा

27 mins पहिले
व्यवसाय सञ्चालन गर्न दिन मांग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

व्यवसाय सञ्चालन गर्न दिन मांग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

30 mins पहिले
२२ लाख सहित फेरी एक जना पक्राउ

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

51 mins पहिले
भारतमा फेरी कोरोना संक्रमण तिब्र रुपमा फैलिदै, सार्वजनिक भेला गर्न रोक

भारतमा कोरोना संक्रमितको संख्या कम हुँदै, मृतकको संख्या बढ्दै

3 hours पहिले
कोरोना संक्रमणबाट मृत्यू भएकालाई ५० हजार

कोरोना संक्रमणबाट मृत्यू भएकालाई ५० हजार

5 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper