• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

‘छक्का पन्जा-४’ नबन्ने, नयाँ टिमसँग काम गर्ने तयारीमा दीपकराज

जनकपुर टुडे जनकपुर टुडे
२० बैशाख २०७७, शनिबार
1 min read
‘छक्का पन्जा-४’ नबन्ने, नयाँ टिमसँग काम गर्ने तयारीमा दीपकराज

काठमाण्डू,१९ बैशाख । यो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै भने–‘हो, हामीले छक्का पन्जा-४ यो वर्ष नबनाउने निर्णय गरेका छौँ । अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ । सायद, अब नयाँ टिमसँग सहकार्य गरेर चलचित्र बन्छ ।’

दीपकका अनुसार कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनले भने–‘छक्का पन्जा-४ को कथा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यसपटक ३ करोड हाराहारीको लगानी छ । त्यसैले पनि ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा चलचित्र बनाउने निर्णय सही हुने देखेनौँ ।’

उनका अनुसार, यो वर्षको अन्तिम साता रिलिज गर्ने तयारीका साथ नयाँ कथामा चलचित्र बनाउने तयारी सुरु भएको छ । यसका लागि, दीपकको टिमले कथा सुन्न थालेको छ ।

दीपकले अर्को वर्षको दशैंमा ‘छक्का पन्जा-४’ रिलिज हुन सक्ने संकेत गरेका छन् । उनले भने–‘छक्का पन्जा-४ को कथा लकडाउनमा लक गरेर राख्ने निर्णय भयो ।’

पछिल्लो समाचार !

जन्मदिनमा सञ्चिताः पर्खाइ ‘आयो भैरव’को

अघिल्लो समाचार !

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न निखिलको दौडधुप

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

१५ दिनभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने
जनकपुर टुडे विशेष

१५ दिनभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

4 months पहिले
बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार
अन्तर्राष्ट्रिय

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार

4 months पहिले
सुशान्त सिंहको मृत्युबारे सीबीआईले अनुसन्धान गर्ने
जनकपुर टुडे विशेष

बलिउड कलाकार सुशान्त सिंहको हत्या नभइ आत्महत्या भएको एम्सको रिपोर्ट

5 months पहिले
सुशान्त सिंहको मृत्युबारे सीबीआईले अनुसन्धान गर्ने
अर्थ/वाणीज्य

अभिनेता सुशान्त सिंहको हत्या नभएको निष्कर्ष

5 months पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

2 hours पहिले
कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार विरोधी आन्दोलनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

2 hours पहिले
विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

2 hours पहिले
सुनको मूल्य घट्यो

सुनको मुल्य बढ्यो

3 hours पहिले
प्रचण्ड—नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर शक्ति प्रदर्शन गर्ने

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

8 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper