• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

प्रेस स्वतन्त्रता दिवशको दिन पत्रकार माथि प्रहरीको दुव्र्यवहार

दिपु मिश्र दिपु मिश्र
२१ बैशाख २०७७, आईतवार
1 min read
पीसीआर मेसिनको ट्रायल सुरु

रौतहट। नेपाल पत्रकार महासंघका रौतहटका सचिव सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ ।

समाचार संकलन गर्नका लागि गौरबाट चन्द्रनिगाहपुर आएका सचिव गौतम श्रेष्ठ,कार्यसमिति सदस्य संजय सहनी सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक नितेश सिंहले गौरबाट आएका पत्रकार टोलीलाई दुव्र्यवहार गरेको सचिव श्रेष्ठले जानकारी दिए ।


भरतिय नम्बर प्लेटको स्कार्पियोमा सवार पत्रकार टोलिलाई चन्द्रपुर नगरपालिका ६ बजारमा प्रहरीले रोकेर दुव्र्यवहार गरेको गाडिमा सवार पत्रकार महासंघका पुर्व अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिएका छन् ।


युपी बिहार बाट भारतिय नम्बर प्लेटको ट्रकमा दिनहु कोईला रौतहट भित्रिदा पनि प्रहरीले चासो नलिएको तथा समचार संकलन गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेकोमा पत्रकार महासंघका पुर्व उपाअध्यक्ष अशोक पहाडीले आपत्ती जनाएका छन्।


पछिल्लो समय रौतहट प्रहरीले जनताहरुलाई समेत दुव्र्यवहार गर्दै आएको छ । आवश्यक खाध्यान्न किनमेल गर्न बजारमा निस्केको जनताहरुलाई लठि चार्ज गरेर शरिरमा निल डाम उठाएको कुरा सुनिदै आएको छ ।

पछिल्लो समाचार !

नेपालमा एकैदिन १० जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या ६९ पुग्यो

अघिल्लो समाचार !

सबै परीक्षण नेगेटिभ आएपछि त्रास घट्यो

दिपु मिश्र

दिपु मिश्र

उहाँ जनकपुर टुडेका रौतहट जिल्ला समाचारदाता हुनुहुन्छ । उहाँ सामाजिक संजाल मार्फत भेट्नुसक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित
अन्तर्राष्ट्रिय

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

3 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

4 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु
अन्तर्राष्ट्रिय

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

5 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक
प्रदेश २

कोरोनाले खोस्यो चाडपर्वको रौनक

5 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

3 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

4 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

5 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक

कोरोनाले खोस्यो चाडपर्वको रौनक

5 hours पहिले
फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

5 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper