• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

कोरोनालाइ हराउदै तीन दिनमा ३३ जना घर फर्किए

जनकपुर टुडे जनकपुर टुडे
९ जेष्ठ २०७७, शुक्रबार
1 min read
कोरोनालाइ हराउदै तीन दिनमा ३३ जना घर फर्किए

काठमाण्डू । कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको संख्यामा बृद्धि भइराखेको छ।तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज मात्र नेपालगञ्जका २१ जना बिरामी एकै पटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकै पटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो ।

बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चार जना काठमाडौंबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए । अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा. अधिकारीले बताए । उनका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएकामध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन् ।

बिहीबार काठमाडौंकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए ।

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए ।

यसैगरी दोस्रो सङ्क्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताए ।

उनका अनुसार पहिलो ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्ली रुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ । ‘सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ’, उनले भने, ‘कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।’

उनका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ ।

घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । उनले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताए ।

‘अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौं । गम्भीर औषधि चलाउनुपरेको छैन’, उनले भने, ‘ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।’ हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पछिल्लो समाचार !

ठाकुरको अति महत्वाकांक्षाले जसपाको भविष्य धरापमा

अघिल्लो समाचार !

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँः उपप्रम पोखरेल

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने
जनकपुर टुडे विशेष

थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

24 mins पहिले
स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो
जनकपुर टुडे विशेष

स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो

2 hours पहिले
मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो
जनकपुर टुडे विशेष

मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो

3 hours पहिले
भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै
जनकपुर टुडे विशेष

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशका महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी

3 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

24 mins पहिले
स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो

स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो

2 hours पहिले
मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो

मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो

3 hours पहिले
भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशका महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी

3 hours पहिले
सिरहाको मिर्चैयामा प्रेसरकुकर बम फेला

सिरहाको मिर्चैयामा प्रेसरकुकर बम फेला

6 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper