• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघ्यो ,प्रदेश २ मा ८ सय बढी, देशमा २६६ निको

जनकपुर टुडे जनकपुर टुडे
२१ जेष्ठ २०७७, बुधबार
1 min read
कोरोना भाइरसबाट २ को मृत्यु देशमा २ सय ९५ संक्रमित, प्रदेश २ मा १२२

जनकपुरधाम ।नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या मंगलवार दिउँसो सम्म २ हजार नाघेकोछ । नेपालमा देखिएको कोरोना भाइरस संक्रमितको संख्या दक्षिण एसियाको भुटान, श्रीलंका र मालदिभ्स भन्दा बढी छ ।

संक्रमितको संख्य दिनहुँ बढदै गएकोछ ।पछिल्लो ३ दिनमा नयाँ संक्रमितको संंख्या बढने क्रम निकै उच्च रहेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मंगलबार २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएको संख्यासँगै संक्रमितको संख्या हाल सम्म २ हजार ९९ पुगेको प्रवक्ता डा. देवकोटाले बताए ।

मन्त्रालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएकामध्ये २ सय ७० पुरुष र १८ जना महिला छन्। सोमबार २ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रदेश २ को रौतहट जिल्लामा मात्र कोरोना भाइरसको संक्रमण ३ सय ८ जनामा पुष्टि भइसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म ७७ जिल्ला मध्ये ६१ जिल्लामा संक्रमण फैलिएकोछ ।

कोरोना जित्नेको संख्या २ सय ६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २ सय ६६ पुगेको डा.देवकोटाले जनाए । डिस्चार्ज हुनेमध्ये २ सय १२ पुरुष र ५४ जना महिला रहेका छन् ।

नेपालमा संक्रमितको संख्या थपिने अनुपातमा निको हुनेको संख्या कम छ ।यद्यपी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सोमवारदेखि थपिएको छैन् ।निको हुनेको संख्या कछुवा गतिमा बढेकोछ ।

छिमेकी भारतमा मंगलवार साँझ सम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेकोछ ।त्यस मध्ये ९५ हजार बढी संक्रमित कोरोना मुक्त भएका छन् ।भारत सरकारका अनुसार निको हुनेको संख्या ४८ .७ प्रतिशत रहेकोछ ।

देशमा सर्वाधिक संक्रमित प्रदेश २ मा रहेको छ ।प्रदेश ५ दोस्रो स्थानमा रहेकोछ ।प्रदेश २ को रौतहट जिल्लामा ३ सय ६, सर्लाहीमा १ सय ३१, पर्सामा १ सय ३, धनुषामा ८१, सप्तरीमा ५६, बारामा ५५, सिरहामा ४७ र महोत्तरीमा ३१ जना कोरोना भाइरसको संक्रमित पुष्टि भएकोछ ।पछिल्लो २४ घण्टा भित्र प्रदेश २ मा १ सय २० जनामा कोरोना भाइरस पुष्टि भएकोेछ ।

देशमा १ लाख ४५ हजार बढी क्वारेन्टाइनमा छन् ।त्यस मध्ये प्रदेश २ मा मात्र २३ हजार ३ सय ७६ रहेकोछ ।यद्यपी अधिकांश क्वारेन्टाइनको अवस्था अस्तव्यस्त भइसकेकोछ ।पालिका प्रमुखहरुले स्थानीय प्रशासनबाट समुचित सहयोग नपाएको गुनासो गर्न थालेका छन् ।

प्रदेश २ मा संक्रमितहरुको संख्या बढेपनि पीसीआर टेस्टको गति कमजोर छ ।हाल सम्म १६ हजार ४ सय ४४ स्वाब संकलन गरिएकोमा ११ हजार २ सय ३८ को नतिजा आएको छ ।त्यस मध्ये ८ सय १५ पोजिटिव र १० हजार ४ सय २३ को नतिजा आउन बाँकी छ ।मंगलवार दिउँसो सम्म ५ हजार २ सय ६ जनाको रिर्पोट आउन अझै बाँकी छ ।सप्तरीमा स्वाब संकलन सुरु भएको छैन् ।रौतहट जिल्लामा सर्वाधिक संक्रमित पुष्टि भइहेको बेला ३ जनाको स्वाब मात्र संकलन गरिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएकोछ ।प्रदेशभरि ६ सय ७० स्वाब मंगलवार संकलन भएको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

प्रदेश २ मा व्यवस्थित क्वारेन्टाइन, प्रयाप्त आइसोलेशन नहुँदा संक्रमितहरुको संख्या झन बढदोछ ।दु्रतगतिमा पीसीआर टेस्ट नहुँदा संक्रमितबाट सर्ने जोखिम उच्च रहेकोछ ।प्रदेश सरकारले सञ्चालन गरेको एकमात्र प्रादेशिक क्वारेन्टाइन बन्द भएर आइसोलेशनमा रुपान्तरित हुन थालेकोछ ।

मंगलबार पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट २ हजार ५ सय ८० जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार अहिले १ हजार ८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

पछिल्लो समाचार !

प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै

अघिल्लो समाचार !

जलाउन लागेको अबस्थामा एक महिलाको शव बरामद,अनुसन्धानको लागि श्रीमान प्रहरी नियन्त्रणमा

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

5 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने
जनकपुर टुडे विशेष

थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

6 hours पहिले
कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारको सम्पूर्ण तयारी पुरा  : स्वास्थ्य तथा जनसंख्या मन्त्री
जनकपुर टुडे विशेष

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

7 hours पहिले
कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो
जनकपुर टुडे विशेष

कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

9 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

5 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

6 hours पहिले
लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

7 hours पहिले
कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारको सम्पूर्ण तयारी पुरा  : स्वास्थ्य तथा जनसंख्या मन्त्री

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

7 hours पहिले
कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

9 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper