• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

ठाकुर र महतोले पदाधिकारीबाट १÷१ जना हटाउने

जनकपुर टुडे जनकपुर टुडे
१४ असार २०७७, आईतवार
1 min read
जनता समाजवादी पार्टी दर्ता अझै अनिश्चित

काठमाण्डु ।समाजवादी पार्टीसित एकिकरण भएको राष्ट्र्यि जनता पार्टी(राजपा)को विवाद अझै सेलाएकोछैन् ।राजपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले जनता समाजवादी पार्टी(जसपा)को पदाधिकारी कोटामा नेता राजकिसोर यादव र अनिल झालाई उपेक्षा गरेको अहिले भारी पर्न थालेकोछ ।

महेन्द्र यादव र शरतसिंह भण्डारीलाई ३÷३सिट दिएर १६ सिट हत्याएका ठाकुर र महतोले अब१÷१ सिट यादव र झालाई दिन तयार भएका छन् ।तर उनीहरुले कम्तिमा थप २÷२ सिट दिनुपर्ने अडान छाडेका छैनन् ।

निर्वाचन आयोगमा दर्ता गरिएको जसपाको पदाधिकारीमा यादव र झाको नाम रहेपनि उनीहरुले हस्ताक्षर गरेका छैनन् ।पदाधिकारी बाँडफाँडमा ठाकुर महतोले उनीहरुलाई पाखा लगाएपछि कुनै बैठकमा यादव र झा सहभागि भएका छैनन् ।
पदलोलुप्त ठाकुरले नातावाद गरेको आरोप लाग्दै आएकोछ ।उनले आफ्ना सम्धी उमाकान्त झालाई जसपाको पदाधिकारीमा पनि राखेका छन् ।

ठाकुर र महतोले यादव र झालाई फकाउन दूतमार्फत प्रयास गरिरहेका छन् ।तर उनीहरुले अडान नछाडेको कारण ठाकुर र महतो अप्ठ्यारोमा परेको स्रोतले जनाए ।

नेताद्वय यादव र झाले कृपाबाट नभै अध्यक्ष मण्डलको सदस्य रहेको हैसियतमा भाग खोजेका हुन् ।यादव र झालाई फकाउन कयौं शक्तिकेन्द्रहरुलाई समेत गुहारेका ठाकुर र महतो अब पदाधिकारीबाट १÷१ जनालाई हटाएर यादव र झाको सिफारिसमा राख्न तयार छन् ।तर उनीहरुले २÷२ जना माग गरेकाले कुरा मिलिसकेको छैन् ।

जसपाको बैठकमा अध्यक्ष उपेन्द्र यादवले ठाकुर महतोलाई असन्तुष्ट यादव र झाको समस्यालाई सम्बोधन गर्न दवाव दिएपछि ठाकुरले टाउको दुखेको बताउँदै बैठकबाट नै बाहिरिएका थिए ।

४वर्ष पुरानो राजपाको कुनै तहको अधिवेशन समेत गराउन नसकेका ठाकुर र महतोले समाजवादीसितको एकतामा भएको पदाधिकारी बाँडफाँडमा फेरी आसेपासेलाई राखेका छन् ।वाड सदस्यमा समेत जमानत बचाउन नसक्ने शून्य जनाधार भएकाहरुलाई पदाधिकारीमा राखिएकोछ ।

ठाकुर र महतोको कृयाकलापबाट महेन्द्र यादव र शरतसिंह भण्डारीपनि असन्तुष्ट छन् ।तर उनीहरुले पार्टी एकिकरणका लागि त्याग गरेको जनाउँदै असन्तुष्टिलाई बाहिर ल्याएका छैनन् ।

स्रोतहरुका अनुसार राजकिसोर यादव र अनिल झाले हस्ताक्षर नगरे निर्वाचन आयोगमा कानुनी समस्या उत्पन्न हुन सक्छ ।त्यसकालागि पनि ठाकुर र महतोले उनीहरुलाई फकाउन १÷१ सिट दिन सहमत भएका छन् ।तर उनीहरुले अडान नछाडे २÷२ सिट पनि दिन बाध्य हुने स्थिति रहेको बताइन्छ ।

यादव र झा पार्टी महाधिवेशनपछि मात्र एकिकरण गर्नुपर्ने पक्षमा थिए ।दुवै दल एकिकरणको घोषणा भएको वैशाख १० गते रातीको बैठकमापनि उनीहरु सहभागि थिएनन् ।तर त्यसपछि दुवै दलबीच भएका कयौं बैठकहरुमा उनीहरु सहभागि भए ।
दुवै दलबीच भएको सहमति अनुसार ठाकुर सेरेमोनियल शीर्ष नेता रहने सहमति भएको थियो ।तर उनी कार्यकारी अध्यक्ष नै बन्ने अडान लिएकै कारण दुवै दलबीचको एकिकरणको घोषणा भएको ४६ औं दिन मात्र निर्वाचन आयोगमा दल दर्ताको प्रकृया पुरा गरिएको थियो ।

ठाकुरलाई अध्यक्षको रुपमा समाजवादी पार्टीले स्वीकार गरेपनि यादव र झाले तिव्र असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा पठाइएको पदाधिकारीको सुचीमा हस्ताक्षर गरेनन् ।२÷२ पदाधिकारी नपाएसम्म जसपामा सहभागि नहुने अडानमा रहेका यादव र झालाई ठाकुर र महतोले दिनैपर्ने अवस्था सृजना भएकोछ ।

२÷२जना हटने भएपछि ठाकुर र महतो अहिले तनावमा देखिएका छन् ।पदाधिकारीमा नाम समावेश भै निर्वाचन आयोगमा पुगिसकेको अवस्थामा एउटै बैठकमा भाग नलिदै हटने चिन्ता आसेपासेमापनि बढेकोछ ।

पछिल्लो समाचार !

देशकाल तूफानमा ओली सरकार

अघिल्लो समाचार !

७७ वटै जिल्लामा कोराना भाइरस फैलियो, संख्या १२ हजार नाघ्यो

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

5 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने
जनकपुर टुडे विशेष

थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

6 hours पहिले
लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने
राष्ट्रिय

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

7 hours पहिले
कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारको सम्पूर्ण तयारी पुरा  : स्वास्थ्य तथा जनसंख्या मन्त्री
जनकपुर टुडे विशेष

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

7 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

5 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

6 hours पहिले
लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

7 hours पहिले
कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारको सम्पूर्ण तयारी पुरा  : स्वास्थ्य तथा जनसंख्या मन्त्री

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

7 hours पहिले
कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

9 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper