• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी

जनकपुर टुडे जनकपुर टुडे
१८ श्रावण २०७७, आईतवार
1 min read
तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी

रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ ।

अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो ।  उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ । यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ ।  कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।

अहिले विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक करोड १३ लाख निको भएका छन् । ६ लाख ८७ हजारको भने ज्यान गएको छ ।

पछिल्लो समाचार !

मिथिला पेन्टिङ्गमा पर्दा पछाडीका नामहरु गुमनाम : ज्योति झा

अघिल्लो समाचार !

पर्सामा साउन १९ देखि निषेधाज्ञा, सेना पनि परिचालन हुने

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

भारतको कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु

1 day पहिले
भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी

2 days पहिले
अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण
अन्तर्राष्ट्रिय

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

2 days पहिले
अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण
अन्तर्राष्ट्रिय

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण

3 days पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो

स्व. सिंहले पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय : जसपा नेता महतो

16 mins पहिले
मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो

मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव नेपाल ल्याईयो

2 hours पहिले
भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशका महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी

2 hours पहिले
सिरहाको मिर्चैयामा प्रेसरकुकर बम फेला

सिरहाको मिर्चैयामा प्रेसरकुकर बम फेला

4 hours पहिले
भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

काेराेनाविरुद्ध खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

7 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper