• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

रौतहटमा बाघको आक्रमण बाट १ जनाको मृत्यु २ घाईते

दिपु मिश्र दिपु मिश्र
१४ आश्विन २०७७, बुधबार
1 min read
रौतहटमा बाघको आक्रमण बाट १ जनाको मृत्यु २ घाईते

रौतहट–रौतहटमा बाघको आक्रमण बाट १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका १ युवककोे मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । मंगलवार रंगपुर साझेदारी बन उपभोक्ता समुहको जंगल क्षेत्र भित्र घाँस लिन गएका २८ बर्षिय संगम भण्डारीलाई बाघले खाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

घाँस लिन बिहानै हिडेका भण्डारी रात सम्म पनि घर नफर्किदा खोज्न गएका १०–१२ जना मध्ये २ जनालाई समेत बाघले घाईते बनाएको थियो । बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा र ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन ।
उनिहरुको चन्द्रपुर हस्पिटल प्रा.ली मा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जंगलबाट शव फेलापार्दा मृत्यु भएको भण्डारीको कम्मर देखि तल्लो भाग बाघले खाएको जनाईएको छ । बाँकि रहेको शरिरको भाग पोस्टमाटमको लागि चन्द्रनिगाहपुर अस्पतालमा बुझाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डियसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

पछिल्लो समाचार !

वीरगञ्जमा उत्पादित ह्यान्ड स्यानिटाइजर प्रतिबन्ध

अघिल्लो समाचार !

अभिनेता सुशान्त सिंहको हत्या नभएको निष्कर्ष

दिपु मिश्र

दिपु मिश्र

उहाँ जनकपुर टुडेका रौतहट जिल्ला समाचारदाता हुनुहुन्छ । उहाँ सामाजिक संजाल मार्फत भेट्नुसक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने
प्रदेश २

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

11 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो
जनकपुर टुडे विशेष

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने
जनकपुर टुडे विशेष

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

12 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही
जनकपुर टुडे विशेष

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

14 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

11 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

12 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

14 hours पहिले
कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार विरोधी आन्दोलनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

15 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper