अपडेट 
२०७७ बैशाख ३, बुधबार १७:३५

जनकपुरधाम। बैशाख ३ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।


बुधवार सेन्चुरी बैंक र बैक अफ काठमाण्डौले ५÷५ लाख रुपैया सहयोग गरेको छ । ्
दुबै बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतले पाँच –पाँच लाख रुपैयाको चेक छुट्टा छुट्टै हस्तान्तरण गरेका हुन ।


यस अघि प्रदेश स्थित बंैकहरुले प्रदेश राहत कोषमा रकम जम्मा गरि सकेका छन । भने केही स्वयंसेवी संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन ।

Comment


Related News

Latest News

Trending News