अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १३:२१

काठमाडौं।  भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ।  तीव्र रुपमा फैलिदै गएको कोारोका कारण भारतमा  १३ हजार ३८७ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।

 कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ। त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ। १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ। तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ। 

Comment


Related News

Latest News

Trending News