अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १६:०८

जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा एसबीआई बैंकले सहयोग गरेको छ ।

एसबीआई बैंकले प्रदेश राहतकोषमा पाँच लाखको सहयोग गरेका छन ।

बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले आज विहान मुख्यमन्त्री लालबाबु राउतले पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन । राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन ।

Comment


Related News

Latest News

Trending News