Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ६, शनिबार ०७:१६

काठमाडौं ।  बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस को संक्रमण देखिएको छ। यो सँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावास जनाएको छ।

 उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।



बहराइनमा अहिले सम्म १७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको छ भने ७ सय २५ जना निको भएर घर फर्किसकेका छन्।

Comment


Related News

Latest News

Trending News