२०७७ बैशाख १७, बुधबार १७:५९

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधव नेपालले कोरोना भाइरस (कोभिड-१९) संक्रमण र नियन्त्रणको विषयमा चिनियाँ विज्ञसँग छलफल गरेका छन्।

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आज चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टर, वैज्ञानिकसहित विभिन्न विज्ञसँग दुई घण्टा लामो छलफल गरेका हुन्। नेपाल ओलीसँगकाे बार्गेनिङ्गका कारणले चर्चामा आएका छन् ।

Comment

Related News

Latest News

Trending News