Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख १७, बुधबार १८:५५

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

तर उक्त बैठकको रिपोर्टिङ गर्न पत्रकारलाई भने प्रवेश दिइएको छैन। पार्टीभित्र चरम विवाद बढेको बेलामा बसेको नेकपा सचिवालयको बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई बालुवाटारको गेटमै रोकिएको हो।

सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिइएको बताएका छन्।भित्र जान नपाएपछि अहिले पत्रकारहरू गेटमै कुरिरहेका छन्।

Comment


Related News

Latest News

Trending News