Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख १८, बिहीबार ०७:५०

काठमाडौं । अमेरिकी वैज्ञानिक संस्था नासाले बुधवार एउटा विशाल छुद्रग्रह पृथ्वीलाई कुनै असर नगरि सुरक्षित रूपमा पार भएको जनाएको छ। छुद्रग्रहलाई लिएर विभिन्न शंका उत्पन्न समेत भएका थिए। तर, नासाले पूर्वानुमान अनुसारनै उक्त छुद्रग्रह गुज्रेको जनाएको छ।

पृथ्वीको इतिहासमा यस्ता किसिमका क्षुद्रग्रह पृथ्वीमा ठोक्किएर ठूलो क्षति पुगेका घटना पनि छन्। त्यसैले क्षुद्रग्रह पृथ्वी नजिक आउने खबरले मानिस त्रसित बन्ने गरेका छन। आज पृथ्वीलाई पार गरेर गएको क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिख पत्ता लागेको थियो। त्यसैले यसको नाम १९९८ ओआर २ हो। यो क्षुद्रग्रहलाई मानिसहरुले विभिन्न ठाँउबाट टेलिस्कोपबाट अवलोकन गरेका थिए।

Comment


Related News

Latest News

Trending News