२०७७ बैशाख १८, बिहीबार ०८:५९

नयाँ दिल्ली । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिमाना गरिने जनाएको छ। केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन्।

केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिमाना गराइनेछ।

Comment

Related News

Latest News

Trending News