अपडेट 
२०७७ बैशाख २४, बुधबार १७:३२

पर्सा । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १७ नयाँ संक्रमित थपिएको जनाएको हो । संक्रमित सबै वीरगञ्जका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार संक्रमितमा १० पुरुष र ७ महिला छन् । जसमध्ये एक दुई महिने शिशु पनि रहेको डा. देवकोटाले बताए । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९९ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News