अपडेट 
२०७७ बैशाख २४, बुधबार २०:५२

काठमाण्डु । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने भएकोछ ।

बुद्ध जयन्तीको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्र्दै २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकलेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News