काठमाण्डू । संघीय संसदका सबै सदस्यको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।
संघीय संसदको बैठक शुक्रबारदेखि सुरु हुँदैछ ।
संघीय संसद भवनमा प्रतिनिध सभा र राष्ट्रिय सभाका सांसदको स्वाब संकलन गरिएको हो ।

© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech