अपडेट 
२०७७ बैशाख ३१, बुधबार १७:४२

वीरगञ्ज ।प्रदेश २ का पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित बिरामी भागेका छन् ।

अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जना कोरोना संक्रमित भागेपछि उनीहरुको खोजी कार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालबाट दुई जना संक्रमित भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले बताएका छन्

Comment


Related News