२०७७ जेष्ठ ४, आईतवार ०७:२४
जनकपुरधाम । प्रदेश २ का अस्थायी राजधानी जनकपूरधामको धनुष सागर पोखरीमा एक पुरुष शव भेटिएको छ ।
मृतकको पहिचान खुलेका छैन । घटनास्थलमा प्रहरी पुगेर शव वाहिर निकाल्न लागेका छन् । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बांकी छ


