अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार १०:१८

सर्लाही । सर्लाहीमा पछिल्लो पटक फेला परेका सात जना कोरोना संक्रमित सदरमुकाम मलंगवाकै भएको खुलेको छ । एक साताअघि उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

मलगंवा नगरपालिका वडा नम्बर ३, ६, ९ र ११ का ७ जना संक्रमित पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार १७, १८, २१, २६, ३१ र ३० बर्षका २ जना पुरुष संक्रमित देखिएका छन् ।

उनीहरुलाई मलंगवास्थित अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा लगिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News