अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार ०९:०७

जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम शनिवार पारित हुने संभावना कमजोर देखिएकोछ ।सत्तापक्षकै सभासदहरुले बक्यौता भुक्तानी नभए सम्म नीति तथा कार्यक्रम पारित नगर्ने अडानमा रहेकाले सरकारमाथि संकट आएकोछ ।

विहिबार नै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसुची रहेपनि सत्तारुढ दलका सभासदहरु भन्दा सदनमा विपक्षी दलका सभासदहरु बढी देखिएपछि शनिवारका लागि छलफल जारी राखिएको हो ।

राजपाका विन्देश्वर यादव(बिक्की)ले बक्यौता भुक्तानी भए मात्र नीति तथा कार्यक्रम पारित गर्ने अडान दोहर्याए ।

Comment

Related News

Latest News

Trending News