२०७७ असार २७, शनिबार २३:५०

एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।

कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको छ।

बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका हुन्।

Comment

Related News

Latest News

Trending News