अपडेट 
२०७७ असार २८, आईतवार १२:२३

रौतहट–ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिभिन्न स्थानबाट बरामद गरेको करिब दुई हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । आईतबार एक कार्याक्रम बिच पत्रकार,जनप्रतिनिधी लगायतको उपस्थितमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दुई हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।


उनले बिभिन्न समयमा पटक–पटक चन्द्रपुरको बिभिन्न टोल,अटो रिक्शा,म्याजिक,बस बाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको बताए

Comment


Related News

Latest News

Trending News