२०७७ श्रावण ३, शनिबार १४:२४

५८ औं इन्जिनियर दिवस को अवसरमा नेपाल इन्जिनियर एशोसिएसन ,प्रदेश २ जनकपुरधामले जानकी बृद्धाश्रम जनकपुरधामलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

दिवसको अवसरमा जनकपुरधाममा कार्यरक्त र संस्थामा आबद्ध रेहका विभिन्न निकायका इन्जिनियरहरुको उपस्थितीमा बृद्धाश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन । हरेक वर्ष आजको दिनमा धुमधामका साथै मनाउँदै आएकोमा, यस पाली कोभिढ १९ लाई मध्येनजर गर्दै आफूहरुले सानो सहयोग स्वरुप बृद्ध आसरममा बस्दै आएका बृद्धहरुलाई खाद्यान्न बितरण गरेके, दध बिकास संस्थाका जि एम प्रेम यादवले बताउनु भयो । समारोहमा, केहि दिन पहिला मेलाम्ची खाने पाने परियोजनामा दुर्घटनामा परी मृत्यु भएका जनकपुरधामका ईन्जिन्यिर सतिस यादवलाई श्रद्धान्जली अर्पण गरेको थिए । एशोसिएसनले बृद्धाश्रमलाई, आटा, पियाज, आलु, चाउचाउ, बिस्कुट, साबुन, सरफ लगायत खाद्यान्न र दैनिक प्रयोग गरिने सामानहरु प्रदान गरेका थिए ।

Comment

Related News

Latest News

Trending News