अपडेट 
२०७७ श्रावण ११, आईतवार १६:४०

आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । हाल नेपालमा पाँच हजार चार सय ४० जना संक्रमित उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज पाउनेको संख्या ७५ रहेको छ । अहिलेसम्‍म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

Comment


Related News

Latest News

Trending News