अपडेट 
२०७७ श्रावण १८, आईतवार ०६:३२

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघेको छ । पछिल्लो विवरण अनुसार भाइरस संक्रमितको संख्या १ कारोड ७७ लाख ७८ हजार बढी संक्रमित भएका छन् । भने १ करोड ११ लाख ६७ हजार बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा छन् । अमेरिकामा ४७ लाख ५ हजार बढी संक्रमित हुँदा करिब १ लाख ५६ हजार ७ सय बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका देशहरु मध्ये ब्राजिलमा ९२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने छिमेकी मुलुक भारतमा ३६ हजार ५ सय ५१ को मृत्यु भएको छ भने १६ लाख ९७ हजार बढी संक्रमित रहेका छन् ।

Comment


Related News

Latest News

Trending News