अपडेट 
२०७७ श्रावण १८, आईतवार १७:४०

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल लैजाने तयारी भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

गृहमन्त्री शाहले ट्वीट गर्दै सुरुवाती लक्षण देखिएपछि मैले कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आयो, गृहमन्त्री शाहले ट्वीटमार्फत् भन्नुभएको छ, मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाह अनुसार अस्पतला भर्ना हुँदैछु ।

Comment


Related News

Latest News

Trending News