अपडेट 
२०७७ श्रावण २७, मंगलवार ०८:०४

जनकपुरमा उपचाररत्त एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


जनकपुरको कोभिड अस्पतालको आइशोलेसनमा उपचाररत एकना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिए पछि साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुष लामो समयदेखि ज्वरोबाट ग्रसित थिए ।

Comment


Related News

Latest News

Trending News