अपडेट 
२०७७ श्रावण २७, मंगलवार ११:२१

चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध बनाउँदै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ ।

बहइनको एउटा टापुका मानिसमा  तेस्रो चरणको खोप परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सलाई उदृत गर्दै विभिन्न समाचार संस्थाले खबर लेखेका छन् । कम्पनीले योभन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो ।  यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म,चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ । 

खोप बनाउने कम्पनीमा संलग्न आशिष कोशीले बहइनको एक दीपको मानिसमा परीक्षण गरेपछि फेरि पूरै धेरैमा मानिसमा प्रयोग गर्ने बताउनुभएको छ । यस्तै टर्कीले पनि अमेरिका र चीनपछि खोप बनाउनेमा आफ्नो देश तेस्रो हुने दाबी गरेको छ । 

Comment


Related News

Latest News

Trending News