अपडेट 
२०७७ श्रावण २८, बुधबार ०६:४२

होटल रामाका संचालक कृष्ण गिरी रहेन्न । उनी करीब २० दिन देखी काठमाण्डौमा उपचाररत्त थिए । मुटु रोग र अन्य रोगबाट ग्रसित गिरीलाई कोरोना पोजिटिभ देखिएको थियो । गए राती १२ बजे उनको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जनाए ।

Comment


Related News

Latest News

Trending News