अपडेट 
२०७७ श्रावण ३१, शनिबार १८:०९

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनको गत शुक्रबार स्वाब लिइएको थियो ।

प्रमुख पजियार अहिले होम आइसोलेससनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News